राराको चुनाव केन्द्र जनताद्वारा कब्जा

राराको चुनाव केन्द्र जनताद्वारा कब्जा

मुगुः बैशाख ३०, स्थानीय जनताले मुुगुको रारा नपा, शोभा गाउँस्थित बुथ नं. १२ कब्जामा लिएको समाचार प्रप्त भएको छ । बुथ केन्द्र छोडेर निर्वाचन कर्मचारी तथा प्रहरी भागेका छन् ।

Read More
एभिन्यूज माथि आक्रमण, पोखरामा तनाव ग्रष्त

एभिन्यूज माथि आक्रमण, पोखरामा तनाव ग्रष्त

पोखराः बैशाख ३०, पोखराको लेखसाइडबाट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु टिकाराम घिमिरेर पूर्णबहादुर राउतलाई १०ः३० बजे गिरफ्तार गरेको छ । त्यसैगरी नेकपाले सुरक्षा स्थितिमा चुनौनी दिएपछि अत्तालिएको काश्की प्रहरी एभिन्यूजका क्यामेरामेन लाई दुरब्यबहार गर्दे माइक र क्यामेरा लुेटेको छ ।

Read More
चितवनको प्रेस वक्तव्य

चितवनको प्रेस वक्तव्य

चितवनः बैशाख ३०, जनयुद्ध र जनआन्दोलनको भावनाविपरित पुरानो संसदीयव्यवस्थाको स्थापनागर्न कथित स्थानीयतहको निर्वाचनगर्न लागिएकाले हाम्रो पार्टी खारेजीअभियानमा रहेको कुरा सबैलाई जानकारी नै छ । तत्कालिन सात संसदवादी पार्टी र माओवादीबीचभएको १२ बुँदे सहमतिको मूलमर्म भनेको माओवादीसहितको राज्य प्रणाली स्थापनागर्ने भन्ने…

Read More
जताततै चुनाव लक्षित विष्फोट

जताततै चुनाव लक्षित विष्फोट

मकवानपुरः बैशाख ३०, भोली हुन गइरहेको स्थानीय चुनावलाई लक्षित गरेर मकवानपुर, मनहरीका २ स्थान, फाखेलमा १ स्थान, हात्तीसुँढेमा १ स्थान र पालुङका ३ स्थानमा शक्तिशाली बम विष्फोट भएका छन् । त्यसैगरी कैलालीको धनगढी, स्याङजा, तनहुँको दमौलीमा बम विष्फोट भएका छन्…

Read More
मकवानपुरमा उम्मेदवारी फिर्ता

मकवानपुरमा उम्मेदवारी फिर्ता

मकवानपुरः बैशाख ३०, नेकपाले भोली हुने निर्वाचनमा उमेदवार बनेकाहरुलाई जनविरोधी कार्यमा नलाग्न दबाव दिन थालेपछि उमेदवारी फिर्ता गर्न थालेका छन् । त्यसैक्रममा मकवानपुर, मनहरी गाउँपालिका–२ का वडा अध्यक्षका उमेदवार राजकुमार थिङ र वडा नं. ४ का माधव गोतामेले उमेदवारी फिर्ता…

Read More

क्रान्तिकारी पत्रकारको गम्भीर आपत्ति

काठमाडौंः बैशाख ३०, सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको प्रति क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघका…

Read More
उम्मेदवार नै नेकपाद्वारा गिरफ्तार

उम्मेदवार नै नेकपाद्वारा गिरफ्तार

मकवानपुरः बैशाख ३०, आफ्ना कार्यकर्ता देशभरि पक्राउ गरेपछि नेकपाले सरकारी गठबन्धनका कार्यकर्ता र उम्मेदवार नै पक्राउ गर्न थालेका छन् । आज विहान मनहरी गाउँपालिकाका–१ का वडा अध्यक्षका उम्मेदवार राजकुमार उप्रेतीलाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएका छन् । आफ्नो कार्यकर्तालाई रिहा…

Read More
दोलखामा बम विष्फोट तथा आगजनी

दोलखामा बम विष्फोट तथा आगजनी

दोलखाः बैशाख ३०, दोलखास्थित भिमेश्वरी नगरपालिका अन्तरर्गत तामा कोशी बजारमा सिलिन्डर बम विष्फोट सहित स्काईभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । सो घटना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले गर्न सक्ने स्थानीयले आशंका गरेका छन् । विष्फोट र आगजनीको क्षतिको विवरण आउन…

Read More
ट्रकमा आगजनी

ट्रकमा आगजनी

डाेटी: बैशाख ३०, नेपाल बन्दको अबज्ञा गरेको भन्दै डोटीको शिखर नगरपालिका–८ मा नेपाल कम्युनिस्ट पार्टीका कार्यकताहरुले भे १ ख ११५१ नम्बरको ट्रकमा आगजनी गरेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।

Read More
देशभरी बन्दको प्रभाव, राजधानी ठप्प

देशभरी बन्दको प्रभाव, राजधानी ठप्प

काठमाडौंः बैशाख ३०, नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्द देशभरी प्रभाव परेको छ । नेकपाले स्थानीय चुनावको कुनै अर्थ नभएको यो चुनावले जनतालाई शान्ति, समनता, स्वाधीनता र समृद्धी दिन नसक्ने भन्दै त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै ३…

Read More