सोलुखुम्बुमा गिरफ्तार

सोलुखुम्बुमा गिरफ्तार

सोलुखुम्बुः बैशाख ३०, शान्तिपुर्ण ढंगले नेपाल बन्दको प्रचारप्रसार गरिरहेका बेला अपरान्ह २ बजे सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारबाट सोलु प्रहरीले नेकपाका सोलु इन्चार्ज दीपक श्रेष्ठ ‘रक्की’, सेक्रेटरी मोहन राईसहित चारजनालाई गिरफ्तार गरेको जानकारी केन्द्रीय सदस्य दीपेश राइले दिनुभएको छ ।

Read More
एक पाटो एक बाटो चीन र दक्षिण एशिया : हिरण्यलाल श्रेष्ठ

एक पाटो एक बाटो चीन र दक्षिण एशिया : हिरण्यलाल श्रेष्ठ

हिरण्यलाल श्रेष्ठ सन् २०१३ चिनियाँ राष्ट्रपति सी जिङ पिङले कजाकस्तान र इन्डानेसिया भ्रमणका क्रममा एक्काईसौँ शताब्ीदको सामूहिक रेसमी मार्ग र सडक रेसमी मार्ग घोषणा गरेका थिए । त्यसपछि नै चीनले व्यवस्थित रूपमा ‘एक पाटो एक बाटो’ प्रस्तावलाई अघि बढाइरहेको छ…

Read More
अखिल क्रान्तिकारीका नेता गिरफ्तार

अखिल क्रान्तिकारीका नेता गिरफ्तार

कैलालीः बैशाख ३०, कैलालीको खानी डाँडाबाट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विमल धामी, डोटी जिल्ला उपाध्यक्ष गणेश कार्कीलाई दिउँसो २ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ । 

Read More
संकटग्रस्त संसदवाद र क्रान्तिकारीहरुको कार्यभार : समीर यात्री

संकटग्रस्त संसदवाद र क्रान्तिकारीहरुको कार्यभार : समीर यात्री

यतिबेला राष्ट्रिय राजनीतिमा घटनाक्रमहरू तीव्र र आकस्मिक रूपले विकसित हुँदै गएका छन् । झट्ट हेर्दा अनपेक्षित लाग्ने यी घटनाक्रमहरूको विकास विद्यमान प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्र चुलिँदै गएको सङ्कटकै परिणाम हो । यो सङ्कटभित्र साम्राज्यवादको असफल अभ्यासको सम्बन्ध पनि अन्तरनिहित रहेको छ…

Read More
तनहुँमा बन्दकर्ता पक्राउ

तनहुँमा बन्दकर्ता पक्राउ

तनहुँँ: बैशाख ३०, बन्दको दिन अपरान्ह तनहुँ प्रहरीले दमौलीबाट नेपाल कम्युनिस्ट पार्टीका तनहुँ जिल्ला सेक्रेटरी गोकुल पराजुली र ममता रुचाललाई गिरफतार गरेको छ ।

Read More
भोलिसम्म छोड्छौं : ज्वाला

भोलिसम्म छोड्छौं : ज्वाला

मकवानपुरः बैशाख ३०, आज विहान मनहरीबाट गिरफ्तार गरिएका निर्वाचनका वडा अध्यक्षका उमेदवार राजकुमार उप्रेतीलाई ३१ गते (भोलिसम्म) छोडिने ज्वालाद्वारा बताइएको छ । ज्वाला नेकपा मकवानपुरका इन्चार्ज पनि हुन् । नेता ज्वालाले राजकुमार उप्रेतीलाई आफ्ना पक्राउ परेका नेतासँग साट्न सकिने बताएका…

Read More
माओवादी केन्द्र दलाल पुँजीवादमा पतन भएको छ : अटल

माओवादी केन्द्र दलाल पुँजीवादमा पतन भएको छ : अटल

(श्यामबहादुर बोहोरा ‘अटल’ २०२८ जेठ १६ मा रुकुमको रुघामा जन्मिएका हुन् । २०४४ सालदेखि अ.ने.रा.स्व.वि.यु.मा आवद्ध, हेमन्तप्रकाश ओली, लोकेन्द्र विष्ट, पहलबहादुर पुन, जीतबहादुर शाहहरुद्धारा प्रेरित भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका थिए । २०४६ मा अ.ने.रा.स्व.वि.यु.को रुकुम जिल्ला समिति सदस्य हुँदै…

Read More

धादिङमा २ पक्राउ

धादिङः बैशाख ३०, धादिङ जिल्लाको खनियाबासबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पार्नेहरुमा छिरिङ तामाङ, जयबहादुर तामाङ रहेका छन् ।

Read More
काङ्ग्रेस र माओवादी केन्द्रबीच झडप

काङ्ग्रेस र माओवादी केन्द्रबीच झडप

रुकुमः बैशाख ३०, रुकुम जिल्लामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच झगडा भएको छ । रुकुम जिल्लास्थित चौराहरी नगरपालीका–२ मा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु चुनाव प्रचारप्रशार गर्दा झगडा गरेका छन् ।

Read More
एमाले र काङ्ग्रेस झडप

एमाले र काङ्ग्रेस झडप

काठमाडौंः बैशाख ३०, मतदातालाई प्रभावित गर्ने उदेके मुगुका नेपाली काङ्ग्रेस नेता रोमी गौचन र स्वास्थ्यमन्त्री गगन थापाले रकम बाँडेको आरोप लागेको छ । आज विहान थापा माथी एमाले कार्यकर्ताले काठमाडौंमा ढुङ्गामुडा र नाराबाजी गरेका छन् ।

Read More