कञ्चनपुरमा प्रहरी ज्यादती

कञ्चनपुरमा प्रहरी ज्यादती

कञ्चनपुरः बैशाख ३१, स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपाले बैशाख ३० गते नेपाल बन्द गरेको दिन कञ्चनपुर प्रहरीले सर्वसाधरण जनतामाथि समेत ब्यापक दमन गरेको खबर प्राप्त भएको छ । प्रहरीले कृष्णपुर र न.पा. कृष्णपुरबाट स्थानीय जनता प्रेम कार्की र मोहन…

Read More
संसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला

संसदीय चुनाव र त्यसको खरेजी : धर्मेन्द्र बास्तोला

महान जनयुद्धको क्रममा जनताबाट अर्धमृत अबस्थामा पु¥याईएपछि शान्ति प्रक्रियाको षढ्यन्त्रसंगै पुनस्थापित गरीएको पुरानो संशदीय प्रतिक्रियावादी ब्यबस्थाले स्थानीय निकायहरुको चुनाव गराउने घोषणा ग¥यो । चुनाव गराउन संसदवादी सत्ताका मुलतः पाँचवटा तर्कहरु रहेकाछनः पहिलो, प्राप्त उपलब्धीको रक्षा गर्न तथा परिवर्तन सहितका उपलब्धीहरुको…

Read More
माओवादी केन्द्रमा विद्रोह

माओवादी केन्द्रमा विद्रोह

हुम्ला : बैशाख ३१, स्थानीय तहको निर्वाचन मतदानकै दिन माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारसहित सिंगो समितिले विद्रोह गरेको छ । हुम्लाको सर्केगाड–१, जयरमा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार राम रावतसहित सिंगो समितिले पार्टी परित्याग गरेको हो । माओवादी केन्द्रको हुम्ला…

Read More
पूर्वका स्रष्टा, प्रतिरोधी चेतना र कथित स्थानीय निर्वाचन : खेम थपलिया

पूर्वका स्रष्टा, प्रतिरोधी चेतना र कथित स्थानीय निर्वाचन : खेम थपलिया

सामन्तलाई नगिँडे दुश्मनसँग नभिँडे आउँदैन है जनवाद भाषण ठोकेर … ।                                                          …

Read More
हुम्लामा गोली चल्यो, उम्मेदवार कब्जा

हुम्लामा गोली चल्यो, उम्मेदवार कब्जा

हुम्लाः बैशाख ३१, हुम्ला, खर्चुनाथ मन्दरा मा.वि. केन्द्रमा नेकपाद्वारा आक्रमण भएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ भने झडपको क्रममा प्रहरीले २ राउण्ड गोली चलाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी भए.पनि मानवीय क्षति भएको छैन । उता चितवन…

Read More
उम्मेदवारको घरमा विष्फोट

उम्मेदवारको घरमा विष्फोट

मकवानपुरः बैशाख ३०, नेकपाका कार्यकर्ताले १०ः४५ बजे राती इन्द्रसरोबार–३, फाकल (साविक नामटार) का नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षका उम्मेदवार धनसिंह स्याङतानको घरमा बम विष्फोट गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

Read More

मकवानपुरमा दोहोरो फायरिङ

मकवानपुरः बैशाख ३०, मकवानपुरको हाँडी खोला बुथमा नेकपाका कार्यकर्ता र प्रहरीका बीचमा राती ९.३० बजे ५०० मिटरभन्दा नजिकबाट दोहोरो फायरिङ भएको छ । नेकपा र प्रहरीबीच फायरिङ भएपछि नेपाली सेनाले पनि ३० राउण्ड फायरिङ गरेको समाचार छ । नेकपा नारायणी…

Read More
लम्जुङमा शक्तिशाली विष्फोट

लम्जुङमा शक्तिशाली विष्फोट

रातोखबर संवाददाता/बेशीशहर ३० बैशाख, लम्जुङका ठूला बजारहरु राइनस नपा, भोटेओडार र शुन्दर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राती ९ बजे शक्तिशाली विष्फोट गरेका छन् । बमको धमकाले सो क्षेत्रमा त्रास फैलिएको भोटेओेडारका एक जना स्थानीयले बताएका छन् । भोलीको निर्वाचनका…

Read More