कञ्चनपुरमा प्रहरी ज्यादती

Kanchanpur_district_location

कञ्चनपुरः बैशाख ३१, स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपाले बैशाख ३० गते नेपाल बन्द गरेको दिन कञ्चनपुर प्रहरीले सर्वसाधरण जनतामाथि समेत ब्यापक दमन गरेको खबर प्राप्त भएको छ । प्रहरीले कृष्णपुर र न.पा. कृष्णपुरबाट स्थानीय जनता प्रेम कार्की र मोहन सुनुवार प्रक्राउ गरेको छ भने कतिपय शिक्षकलाई आतङ्कीत पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :