राराको चुनाव केन्द्र जनताद्वारा कब्जा ई-रातो खबर २०७४, ३० बैशाख शनिबार ०६:१३May 13, 2017 289 Views मुगुः बैशाख ३०, स्थानीय जनताले मुुगुको रारा नपा, शोभा गाउँस्थित बुथ नं. १२ कब्जामा लिएको समाचार प्रप्त भएको छ । बुथ केन्द्र छोडेर निर्वाचन कर्मचारी तथा प्रहरी भागेका छन् । प्रतिक्रिया दिनुहोस्