राराको चुनाव केन्द्र जनताद्वारा कब्जा

250px-Mugu_district_location
मुगुः बैशाख ३०, स्थानीय जनताले मुुगुको रारा नपा, शोभा गाउँस्थित बुथ नं. १२ कब्जामा लिएको समाचार प्रप्त भएको छ । बुथ केन्द्र छोडेर निर्वाचन कर्मचारी तथा प्रहरी भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!