कास्की जिल्ला सेक्रेटरी गिरफ्तार

nanda p tiwari jananकास्कीः बैशाख २६, नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई आज दिउँसो प्रहरीले गिरफ्तार गरेको छ । कास्कीको छोरेपाटनबाट बसिरहेको अवस्थामा विनाकारण उहाँलाई गिरफ्तार गरिएको हो ।

प्रचण्ड सरकारले आफैंले बनाएको संविधानको धज्जी उडाउँदै लोकतन्त्रको मुल्य मान्यता विपरित नेकपाका नेता कार्यकर्ताहरुलाई देशैभरी विनाकारण गिरफतार गर्ने, झुटा मुद्दामा फसाउने जस्ता षड्न्त्र गर्दै दिन प्रतिदिन राज्यले आतंक बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :