नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

कास्की जिल्ला सेक्रेटरी गिरफ्तार

nanda p tiwari jananकास्कीः बैशाख २६, नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई आज दिउँसो प्रहरीले गिरफ्तार गरेको छ । कास्कीको छोरेपाटनबाट बसिरहेको अवस्थामा विनाकारण उहाँलाई गिरफ्तार गरिएको हो ।

प्रचण्ड सरकारले आफैंले बनाएको संविधानको धज्जी उडाउँदै लोकतन्त्रको मुल्य मान्यता विपरित नेकपाका नेता कार्यकर्ताहरुलाई देशैभरी विनाकारण गिरफतार गर्ने, झुटा मुद्दामा फसाउने जस्ता षड्न्त्र गर्दै दिन प्रतिदिन राज्यले आतंक बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!