मोदीलाई अर्को झड्का : भाकपा माओवादीको निसानामा भारतीय सुरक्षाकर्मी एक मृत्यू, १५ घाइते

4496566637_5ed14ee8d7_o
काठमाडौँँ: बैशाख २२, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले नरेन्द्र मोदीलाई अर्काे झड्का दिएका छन् । भाकपा (माओवादीएले सशस्त्र आन्दोलन गरिहेको वेला बुधबार माओवादीको निसानामा परि भारतीय सुरक्षाकर्मी एकको मृत्यू १५ गम्भीर घाइते भएका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो -६० का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको सो क्षेत्रमा ४८ घण्टामा तीनओटा भिडन्तका घटनाहरू भएको र घाइते र मृत्यु हुनेहरूको सङ्ख्या यो भन्दा बढी हुनसक्ने कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । images

एम्बुस प्रतिरोधी गाडी नै एम्बुसमा परेको बुधबार साँझको त्यो घटनाबारे थुप्रै विवरण बाहिर आउन बाँकी रहेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । सो क्षेत्रमा अहिले सरकारले कम्बिङ अप्रेसन चलाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :