नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गिरफ्तार

Hari krishna ghimireसिन्धुलीः बैशाख २२, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरेलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

उहाँलाई शुक्रबार विहान ९ बजे परिवारको उपचारको लागि अस्पताल जाने क्रममा सर्लाहीबाट गिरफ्तार गरी सिन्धुली सदरमुकाममा प्रहरी चौकीमा ल्यउदै गरेको समाचार प्रप्त भएको छ ।

त्यसैगरी नेकपाकै सिन्धुली जिल्ला सदस्य जगत लगायत ४ जनालाई सिन्धुलीको खुर्कोट बजारबाट हिडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेलले बताका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :