सुर्खेत जिल्ला इलाका सेक्रेटरी खड्का गिरफ्तार

CPN-UML-flagसुर्खेत: बैशाख २२, नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला सदस्य तथा इलाका सेक्रेटरी रामबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

उहाँलाई शुक्रबार दिउँसो ४ बजे घरमै बसिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको शान्तिपुर्ण एकीकृत जनजागरण तथा प्रतिरोध अभियानबाट अत्तालिएको प्रचण्ड सरकारले आतंकित हुँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देश ब्यापीरुपमा गिरफ्तार तथा धरपकड गर्ने कार्य बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :