कास्की जिल्ला गाउ समिति सेक्रेटरी वास्तोला सहित ३ जना गिरफ्तार

Man badurकास्कीः बैशाख २२, नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला गाउँ समितिका सेक्रेटरी सहित ३ जना लाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरुमा सार्दिखोला गाउँ समितिका सेक्रेटरी युवराज वास्तोवा, सदस्यहरु मनबहादुर तामाङ र राजकुमार केसी रहेका छन् ।

बिहिबार नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाले सम्पुर्ण राजनीतिक दलका उमेद्वारहरुलाई आफ्नो उमेद्वारी फिर्ता लिन पत्राचार गरेको थियो ।

पत्राचार पछि आतंकीत हुँदै त्यहाँका प्रहरी प्रशासनले उहाँहरुलाई घरमै बसिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :