पुरानो सत्ताका साइनवोर्डहरु मेटाएर जनसत्ताका बोर्डहरु राखियो

पुरानो सत्ताका साइनवोर्डहरु मेटाएर जनसत्ताका बोर्डहरु राखियो

अम्बिका चन्द/काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा स्थानिय जनपरिषदहरु घोषणा गरेर जाने बताएको छ । प्रचण्ड नेतृत्वको दलाल संसदीय व्यवस्थाले विगत जनयुद्धको बेला नै देशको असी प्रतिशत भूभाग खाली भैसकेको अवस्थामा पनि पुरानो सत्ताको अवशेषहरुलाई विउताउने गरी कथित स्थानीय निकायको…

Read More
तराईमा भोट माग्न आए कान काट्ने

तराईमा भोट माग्न आए कान काट्ने

रातो खबर संवाददाता/काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले चुनावको अघिल्लो दिन वैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । चुनावको नाममा जनता भ्रमित गर्ने र देश लुट्ने, राष्ट्रघातलाई वैधानिकता दिनका लागि गरिन लागेको चुनाव खारेज गर्ने नेकपाले जनाएको छ ।…

Read More
बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारी सहित २० जना नेता तथा कार्यकर्ता गिरफ्तार

बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारी सहित २० जना नेता तथा कार्यकर्ता गिरफ्तार

बर्दियाः बैशाख २१, नेपाल कम्युनिष्ट पार्टी बर्दियाका जिल्ला इन्चार्ज देवकला अधिकारी, युवाका केन्द्रिय सदस्य नविन राना लगाएत २० जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको खबर छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत एकीकृत जनजागरण तथा प्रतिरोध अभियानको क्रममा उहाँहरुलाई बिहिबार…

Read More
नेकपाका केन्द्रीय सदस्य विष्णुकुमार महर्जन “नारायण” गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य विष्णुकुमार महर्जन “नारायण” गिरफ्तार

ललितपुरः बैशाख २१, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विष्णु कुमार महर्जन “नारायण” लाई बिहिबार दिउँसो १२ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ । किर्तीपुरको नयाँ बजारमा हिँडिरहेको अवस्थामा उहाँलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको छ…

Read More
हरेक मान्छेमा रूपान्तरणको गुण हुन्छ

हरेक मान्छेमा रूपान्तरणको गुण हुन्छ

हामी पार्टीमा छौँ तर पार्टीको घेराबाट यो कार्यक्रम सोचिएको होइन । विचारधारात्मक सङ्घर्ष पार्टी राजनीतिभन्दा धेरै माथि हुन्छ । आज सम्मानित हुने सांस्कृतिक अग्रजहरूले विचारधारात्मक सङ्घर्षको नेतृत्व गरिरहनुभएको छ । हामी जनयुद्धमा हुँदा राजनीतिक लडाइँसँगै जनताको दैनिक जीवनको दायित्ववोध गर्नुपर्छ…

Read More
संसदीय व्यवस्थाको संकट गहिरिंदै

संसदीय व्यवस्थाको संकट गहिरिंदै

सरकार निरङ्कुशतातर्फ बढिरहेको छ – विपिन अधिकारी, वरिष्ठ कानुनविद नेताहरु भ्रष्टाचारमा फस्ने डरले महाभियोग ल्याए – भैरव रिसाल, वरिष्ठ पत्रकार रातोखबर संवाददाता/काठमाडौँ २०४६ सालयता २८ वर्ष संसदीय व्यवस्था सत्तारुढ छ । यो समय पूरै पञ्चायती व्यवस्था बराबरकै हो । तीन…

Read More
सम्पुर्ण उमेद्वारको घरमा कालो झण्डा

सम्पुर्ण उमेद्वारको घरमा कालो झण्डा

चितवनः बैशाख २१, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले सम्पूर्ण उम्मेदवारको घरमा कालो झण्डा गाडेको छ । चितवन जिल्लाका महानगर, नगर र गाउँपालिका र वडाका सबै उम्मेदवारको घरमा झण्डा गाडेको नेकपा चितवनले जनाएको छ । भरतपुर महानगरपालिकाका मेयरका नेपाली काँग्रेसका उम्मेदवार…

Read More