नेकपाका केन्द्रीय सदस्य विष्णुकुमार महर्जन “नारायण” गिरफ्तार

Bishnu kumar maharjan (Narayan)ललितपुरः बैशाख २१, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विष्णु कुमार महर्जन “नारायण” लाई बिहिबार दिउँसो १२ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

किर्तीपुरको नयाँ बजारमा हिँडिरहेको अवस्थामा उहाँलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार आतंकित हुँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देशैभरी विनाकारण प्रहरीले गिरफ्तार गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :