स्थानीय जनताद्वारा गोरखाको निर्वाचन कार्यालयमा ढुङ्गामुडा

स्थानीय जनताद्वारा गोरखाको निर्वाचन कार्यालयमा ढुङ्गामुडा

गोरखाः बैशाख २१, जनयुद्धको अग्रणी भागमा रहेको गोरखा जिल्लाका जनताहरुले कथित स्थानीय निर्वाचनको औचित्य नभएको भन्दै गोरखाको निर्वाचन कार्यालयमा ढुङ्गामुडा गरेका छन् । गोरखाका स्थानीय जनताहरुका अनुसार यो चुनाव जनताको पक्षमा नभएको र दलाल संसदीय व्यवस्थालाई नै नविकरण गर्ने गरी…

Read More
राज्य आतंकित, अपहरण शैलीमा नेकपाका कार्यकर्ताहरुलाई गिरफ्तार

राज्य आतंकित, अपहरण शैलीमा नेकपाका कार्यकर्ताहरुलाई गिरफ्तार

काभ्रे: बैशाख २१,  नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा किसान संघका अध्यक्ष भोला नेपाल र शंकर नेपाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधवार राती ११ बजे अपहरण शैलीमा गिरफ्तार गरिएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी काभ्रेले उमेद्वारी दर्ता भएका उमेद्वारलाई…

Read More
निर्वाचन खारेज अभियान तीव्र

निर्वाचन खारेज अभियान तीव्र

नेपाली कम्युनिष्ट आन्दोलनको अभेद्य किल्ला मानिने रोल्पाको थवाङ्गमा आठौं महाधिवेशन सम्पन्न कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमहरु गरेको छ । पूरानो प्रतिक्रियावादी राज्यसत्ताले स्थानिय निकायको निर्वाचन घोषणा गरी पूरानै अवशेषलाई विउताउने र जनतालाई अलमल्याउने गतिविधि गरीरहेको बेला कम्युनिष्ट…

Read More
प्रतिक्रियावादी स्थानीय चुनाव ध्वस्त पार्दै जनसत्ता निमार्ण गछौँ : देवनारायण शाह

प्रतिक्रियावादी स्थानीय चुनाव ध्वस्त पार्दै जनसत्ता निमार्ण गछौँ : देवनारायण शाह

मधेसी समुदायबाट उठेका क्रान्तिकारी नेता हुनुहुन्छ । २०२६ सालमा धनुषा जिल्लाका मिथिला नगरपालिका वडा नं ५ मा जन्मिनुभएका शाहको राजनीतिक जीवन तीन दशकभन्दा लामो छ । २०४२ सालमा नेपाल प्रगतिशील विद्यार्थी युनियनको सदस्यता लिएर राजनीति आरम्भ गर्नुभएका शाहलाई सिन्धुलीका कम्युनिस्ट…

Read More
नयाँ विकल्पको अनिवार्यता

नयाँ विकल्पको अनिवार्यता

पदम रार्इ देशको अवस्था अत्यन्तै सन्नाटापूर्ण अवस्थाबाट अघि बढिरहेको छ । महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, बेरोजगार, अनियमितता, दण्डहीनता, बेथितिजस्ता खराबीहरूले आन्तरिक रूपमा देशलाई सेकेन्डसेकेन्डमा सिध्याइरहेको छ । आन्तरिक मात्रै होइन, बाह्य कारणले समेत देशलाई तहसनहस बनाउँदै लगिरहेको छ । भित्र…

Read More