राजविराजको बदला लिन कञ्चनपुरमा हत्या

राजविराजको बदला लिन कञ्चनपुरमा हत्या

पछिल्लो समयमा नेपालीराजनीतिमा नयाँ परिदृश्यहरू देखिन थालेका छन् । मधेसकेन्द्रित दलहरूलाई अगाडि सारेर दिल्लीले नेपालको सङ्घीयताको प्रश्नमा आफूअनुकूल बनाउन चाहन्थ्यो । एकातिर सडक र अर्कोतिर सदनमा आपूmअनुकूल नभएपछि उसले नेपालका विरुद्ध शत्रुराष्ट्रलाई जसरी नाकाबन्दी लगायो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई एक्ल्याउने…

Read More
भूकम्पपीडितको छाप्रामा सरकारले चलायाे डोजर

भूकम्पपीडितको छाप्रामा सरकारले चलायाे डोजर

मंगलबार सरकारले चुच्चेपाटीस्थित होटल हायातको खाली जग्गामा बसेका भूकम्पपीडितका छाप्रामा डोजर लगाएको छ । २०७२ सालको महाभूकम्पछि हजारौं नागरिकहरु घरबारविहीन भएर उक्त खाली जग्गामा छाप्रा बनाएर बसेका थिए । दरबारसँग नजिक मानिएकी अंगुरबाबा जोशी नामकी महिलाले सञ्चालन गरेको तारागाउँ विकास…

Read More

चुनाव होइन मुठभेडतिर देश

नेपाल कम्युनिस्ट पार्टीले सप्तरीको राजविराजमा सोमबार भएको गोलीकाण्ड निन्दनीय भन्दै घटनाप्रति पार्टीको गम्भीर ध्यान केन्द्रित भएको जनाएको छ । नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै दलाल संसदीय व्यवस्था रहेसम्म एकएकवटा बहानामा जनतामाथि दमन भइरहने भएकाले यसको अन्त्यका लागि लाग्नुपर्ने बताउनुभएको…

Read More
संसदीय चुनाव बहिष्कार मात्र होइन, ध्वस्त पार्ने हो !

संसदीय चुनाव बहिष्कार मात्र होइन, ध्वस्त पार्ने हो !

संसदीय चुनाव बहिष्कार मात्र होइन, ध्वस्त पार्ने हो ! विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी कमरेड, सर्वप्रथम त यहाँलाई बधाई छ आठौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएकोमा ! कस्तो अनुभूति गरिरहनुभएको छ ? धन्यवाद । सबैलाई जानकारी छ महाधिवेशन भनेको विचार, नीति,…

Read More
पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

वस्तुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक पुस्ताले अग्रजलाई धारेहात लगाउ“दै हि“ड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् । नेपालको एकीकरणले नेपालीलाई…

Read More
स्टालिनले कहिल्यै मस्को छोड्ने सोच्नुभएन : भासिली प्रोनिन

स्टालिनले कहिल्यै मस्को छोड्ने सोच्नुभएन : भासिली प्रोनिन

पचास वर्ष घर्किसकेको छ । सन् १९४१ मा जस्तै फेरि एउटा चक्र पूरा भयो । हाम्रो देशको भविष्य मस्कोमा केन्द्रित हुँदै आयो । भोलि के हुने होला ? तर भविष्यको आङ्कलन नगरी सन् १९४१ को शरद र ग्रीष्मयाममा भएको रक्तपातपूर्ण…

Read More
२१ औँ बेथान वीरता दिवस, भट्टेडाँडा मोर्चा दुस्मनको नाकैमुनि विजय

२१ औँ बेथान वीरता दिवस, भट्टेडाँडा मोर्चा दुस्मनको नाकैमुनि विजय

घटना २०५५ साल पुसको तेस्रो साताको हो । घटना बुर्जुवाहरूको राजधानी काठमाडौँकै भए पनि यो राजधानी र नेपाल मात्र नभएर विश्वकै ध्यानाकर्षण गराउने किसिमको थियो । १९ वर्ष पुरानो घटना भएर पनि सञ्चार, मानवअधिकार र राजनीतिक क्षेत्रलाई पूरै प्रभावित पार्ने…

Read More