काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको आयोजनामा महोत्तरीको बर्दिबासमा मङ्गलबार बृहत् जनसभा सम्पन्न भएको छ । जनसभामा सर्लाही, महोत्तरी, धनुषा, रौतहट र सिन्धुली जिल्लाका विभिन्न ठाउँबाट हजारौँ जनसमुदाय उपस्थित भएका थिए । महोत्तरीको बर्दिबास बजारका विभिन्न चोकबाट जुलुस आएर…
Read Moreनेकपा जनकपुर ब्युरोद्वारा बर्दिवासमा आज बृहत जनसभा हुँदै
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले चैत १० गते अर्थात् मङ्गलबार बर्दिवासमा बृहत जनसभा गर्ने भएको छ । एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवादी व्यवस्थाको विकल्प–वैज्ञानिक समाजवाद ! भन्ने मूलनारा सहित उक्त कार्यक्रम गरिने र कार्यक्रममा हजारौँ जनसमुदायको उपस्थिति रहने…
Read Moreधनुषा र महोत्तरीमा जुलुस
काठमाडौँ : नेकपाले आज आयोजना गरेको नेपाल बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी धनुषा र महोत्तरीले जुलुस निकालेको समाचार प्राप्त भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिकामा शुक्रबार बेलुका मशाल जुलुस गरिएको हो । उक्त जुलुसमा सहभागीलाई सम्बोधन गर्दै नेपाल…
Read Moreअन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी
सर्लाही : लामो समयदेखि उखु किसानको उखुको मूल्य भुक्तानी नगरेर किसानलाई बिचल्लीमा पार्दै आएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई नेकपा सम्बद्ध मिथिला स्वायत्त जनपरिषद्ले तत्काल रकम भुक्तानी दिन चेतावनी दिएको छ । अन्नपूर्ण चिनी मिलको प्रवेशद्वारमा जनपरिषद्ले चेतावनी दिँदै बुधबार…
Read Moreसिङ्गो परिवार नै क्रान्तिमा समर्पित गर्ने रामवृक्ष यादव
तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य सदस्य रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चल, धनुषा जिल्लाको बर्मझिया गाविसमा विसं २००३ मा भएको हो । यो अहिले प्रदेश नम्बर २ धनुषा जिल्ला गणेशमान नगरपालिकामा पर्दछ । उनकी आमा सम्पैतदेवी र बुबा रामलखन…
Read Moreइन्जिनियरिङ परिषद् ऐनको संशोधन र ऐनको औचित्य
नेपाल इन्जिरियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्घीय संसद्मा पेस गरेको छ भने सङ्घीय संसद्को माथिल्लो सदनमा राष्ट्रिय सभाले परिर्माजनसहित सर्वसम्मतिले पारित गरिसकेको छ । उक्त विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि…
Read More