धनुषामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

धनुषामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धनुषाले प्रहरीद्वारा हत्या गरिएका तत्कालिन सर्लाही इन्चार्ज कुमार पौडेलको तेस्रो स्मृति सभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी जिल्ला इन्चार्ज देवनारायण शाहको प्रमुख आतिथ्यतामा उक्त स्मृति सभा सम्पन्न भएको हो…

Read More
सिराहामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

सिराहामा कुमार पौडेलको स्मृति सभा सम्पन्न

काठमाडौँ : प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी सिराहाले जिल्लाको गोलबजारमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । सभालाई भिडियो कल मार्फत सम्बोधन गर्दै नेपाल…

Read More
युवा सङ्गठन, नेपालद्वारा सप्तरी र महोत्तरीमा दिप प्रज्वलन

युवा सङ्गठन, नेपालद्वारा सप्तरी र महोत्तरीमा दिप प्रज्वलन

काठमाडौँ : नेकपा निकट युवा सङ्गठन नेपाल सप्तरी र महोत्तरीले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान थिङले बताए अनुसार मङ्गलबार २०७६ जेठ २५ गते नेपाल कम्युनिस्ट पार्टीका सहायक सङ्गठन युवा सङ्गठन नेपालको केन्द्रीय…

Read More
धनुषामा स्वास्थ्य सामाग्री वितरण

धनुषामा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, धनुषाले सुकुमबासी वस्तीमा मास्क र सेनेटाइजर वितरण गरेको छ । आइतबार बिहान मिथिला नपाको वडा नं. ५, ६ र ७ का ढक्केवर, चावेडाँडालगायतका दलित तथा सुकुमबासी वस्तीमा १ हजार थान मास्क र १० लिटर सेनेटाइजर…

Read More
ट्रकले ठक्कर दिँदा मण्डलदम्पतीको मृत्यु

ट्रकले ठक्कर दिँदा मण्डलदम्पतीको मृत्यु

सप्तरी : ट्रकले ठक्कर दिँदा सप्तरीमा मंगलबार बिहान साइकलमा सवार भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनितादेवी मण्डलको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका १ स्थित सडकमा ट्रकले मण्डलदम्पती सवार साइकललाई…

Read More
दलित मुक्ति मोर्चाद्वारा बुधु सदाका हत्यारालाई कारबाही गर्न माग

दलित मुक्ति मोर्चाद्वारा बुधु सदाका हत्यारालाई कारबाही गर्न माग

सप्तरी : दलित मुक्ति मोर्चा जनकपुरका क्षेत्रीय संयोजक राजु विश्वकर्माले विज्ञप्ति जारी गरी सप्तरीका बुधु सदाका हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षीय दलित मजदुर बुधु सदालाई वैशाख ९ गते छिन्नमस्ता गाउँपालिका…

Read More
बारा–पर्सामा नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुरु

बारा–पर्सामा नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुरु

निजगढ : नेपाल कम्युनिस्ट पार्टी बारा–पर्साले बिहीबार बाराको निजगढबाट सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बारा–पर्साले उद्घाटन कार्यक्रम आयोजना गरेर अभियान आरम्भ गरेको हो । अभियान उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज नयनले देश…

Read More
युवा सङ्गठन नेपाल जनकपुर व्युरोमा भित्तेलेखन कार्य तिव्र

युवा सङ्गठन नेपाल जनकपुर व्युरोमा भित्तेलेखन कार्य तिव्र

जनकपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, जनकपुर व्युरोले व्यापक रुपले आफ्नो प्रचार/प्रसारका कामलाई अघि बढाएको छ । पूर्व–पश्चिम राजमार्गलाई केन्द्रित पार्दै भित्तेलेखन गरिएको छ । शनिबार युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेशले सिरहा–सप्तरीमा…

Read More
दलित मुक्ति मोर्चा, नेपाल सर्लाहीको अध्यक्षमा रामपुकार राम

दलित मुक्ति मोर्चा, नेपाल सर्लाहीको अध्यक्षमा रामपुकार राम

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन दलित मुक्ति मोर्चा, नेपालको शनिबार सर्लाहीको इश्वरपुर न.पा.–५ स्थित बयलवासमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा सर्लाही–महोत्तरी संयुक्त जिल्ला इन्चार्ज कमल सुस्लिङ ‘हिमाल’ प्रमुख अतिथि रहेका थिए भने सोही जिल्लाका सेक्रेटरी…

Read More
अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घ धनुषाको जिल्ला भेला

अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घ धनुषाको जिल्ला भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घ धनुषाले शनिबार रामनगरामा जिल्ला भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा धनुषा जिल्ला इन्चार्ज जनक प्रमुख अतिथि थिए भने सोही जिल्ला सेक्रेटरी अर्जुन र अखिल नेपाल…

Read More