नेकपा (बहुमत) मकवानपुरले बकैया र मनहरि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

नेकपा (बहुमत) मकवानपुरले बकैया र मनहरि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरको बकैया गाउँपालिका र मनहरि गाउँपालिकाले जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुर जिल्ला अन्तरगत बकैया गाउँपालिका इन्चार्ज श्याम सेन्चुरी र संयोजक उदय, मनहरि गाउँपालिका संयोजक प्रेमले…

Read More
मजदुरमाथि दमन नगर्न बनेपा नगरपालिकालाई नेकपा (बहुमत) काभ्रेको चेतावनी

मजदुरमाथि दमन नगर्न बनेपा नगरपालिकालाई नेकपा (बहुमत) काभ्रेको चेतावनी

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रेले बनेपा नगरपालिकाले मजदुरमाथि गरेको दमनको निन्दा गर्दै अब फेरि दमन गरिएमा प्रतिरोध गर्ने चेतावनीसहित नगरप्रमुख शान्ति शाक्यलाई ज्ञापनपत्र दिएको छ । बनेपा नगरपालिकामा ठेलागाडा चलाई मजदुरी गरी खाने श्रमिक वर्गमाथि नगर प्रहरीले बुट…

Read More
नेकपा (बहुमत) मकवानपुरले पनि ज्ञपानपत्र बुझायो

नेकपा (बहुमत) मकवानपुरले पनि ज्ञपानपत्र बुझायो

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै विभिन्न ठाउँका मेयरलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुर जिल्ला अन्तरगत हेटौँडा उप–महानगर कमिटीका इन्चार्ज मिनबहादुर गौतम र संयोजक साजन योन्जन, हेटौँडा गढी गाउँपालिका इन्चार्ज नेत्र गौतम,…

Read More
नेकपा (बहुमत) चितवनले रेनु दाहाललाई ज्ञपानपत्र बुझायो

नेकपा (बहुमत) चितवनले रेनु दाहाललाई ज्ञपानपत्र बुझायो

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भरतपुर महानगर कमिटी, चितवनका इन्चार्ज जीवन र संयोजक काकाले शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । ‘सबैखाले दलाल, जनतामारा, भ्रष्टाचारी, मिटर ब्याजी, शक्षिक तथा स्वास्थ्यका माफिया र व्यापारी, क्रसर उद्योगका नाममा…

Read More
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौँ जिल्ला समितिको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त बैठकले सबैखाले…

Read More
वृद्धि गरिएको शुल्क ७२ घन्टाभित्र घटाउन प्याब्सन चितवनलाई अखिल क्रान्तिकारीको चेतावनी

वृद्धि गरिएको शुल्क ७२ घन्टाभित्र घटाउन प्याब्सन चितवनलाई अखिल क्रान्तिकारीको चेतावनी

चितवन : नेकपा (बहुमत) को भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज विकल्प खत्री र संयोजक सुमन श्रेष्ठले सोमबार प्याब्सन चितवनका अध्यक्षलाई…

Read More
दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : दोलखा जिल्लाको दुग्ध संस्थानको भौतिक संरचना निर्माणकार्यमा गुणस्तरहीन काम भएको बन्दै नेकपा (बहुमत) दोलखाले चेतावनीपूर्ण प्रेस विज्ञप्ति जारी गरेको छ । प्रदेश सरकारअन्तर्गतको पशुपन्छी मन्त्रालयमार्फत विनियोजित बजेटको काम गुणस्तरहीन भएको सूचना पाएपछि अनुगमन गरेर प्रमाणसहित नगरपालिका र दुग्ध…

Read More
दोलखा बस दुर्घटनाका घाइतेको अविलम्ब उपचार गराउन नेकपा (बहुमत) को माग

दोलखा बस दुर्घटनाका घाइतेको अविलम्ब उपचार गराउन नेकपा (बहुमत) को माग

काठमाडौँ : नेकपा (बहुमत) दोलखाले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँबाट दोलखाको बोँचमा दुई यात्रुवाहक बस एकापसमा ठोक्किएर २२ जना यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेकोमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । पार्टीले घाइतेहरूको उपचारमा कुनै लापरबाही नगर्न…

Read More
दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । नेकपा (बहुमत) शिक्षा तथा स्वास्थ्य…

Read More
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताले शुक्रबार मकवानपुरको भीमफेदी कारागारमा झूट्टा मुद्दा खेपेर जेलजीवन बिताइरहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । प्रवक्ता सुदर्शनले भीमफेदी कारागारमा रहेका आस्थाका बन्दी मणिराम राई, दीपक बिष्ट, सन्तोषबहादुर तामाङ, विशाल राई, मुस्कान राई,…

Read More