मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवकको ज्ञापनपत्र, आन्दोलनप्रति प्रशासनको सकारात्मक चासो

मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवकको ज्ञापनपत्र, आन्दोलनप्रति प्रशासनको सकारात्मक चासो

काठमाडौँ : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजीलगायत आर्थिक विकृति, शोषण र अन्यायविरुद्ध देशव्यापी रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । यसै क्रममा मङ्गलबार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयमा पुगी युवा जनस्वयम्सेवक नेपालले…

Read More
दोलखामा अखिल क्रान्तिकारीको ‘प्रज्ज्वल सङ्गठन सुदृढीकरण’ अभियान उद्घाटन

दोलखामा अखिल क्रान्तिकारीको ‘प्रज्ज्वल सङ्गठन सुदृढीकरण’ अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वी बागमती विशेष समितिले दोलखा जिल्लाको चरीकोटमा दुईमहिने प्रज्वल सङ्गठन सुदृढीकरण अभियान कालिञ्चोक माध्यमिक विद्यालयमा उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रम नेकपा (बहुमत) दोलखा…

Read More
नेकपा (बहुमत) मकवानपुरले भिमफेदी गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

नेकपा (बहुमत) मकवानपुरले भिमफेदी गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

भिमफेदी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरको भिमफेदी गाउँपालिकाले जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । मकवानपुर जिल्ला अन्तरगत भिमफेदी गाउँपालिका इन्चार्ज विजयले आइतबार गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् । साथै उनले स्थानीय सत्ता सञ्चालन गर्ने…

Read More
बनेपामा मजदुरले निकाले विरोध र्याली, दमन गरिए प्रतिरोध हुने नेकपा (बहुमत) को चेतावनी

बनेपामा मजदुरले निकाले विरोध र्याली, दमन गरिए प्रतिरोध हुने नेकपा (बहुमत) को चेतावनी

बनेपा (काभ्रे) : नेकपा (बहुमत) काभ्रेपलाञ्चोकको पहलमा पार्टीको जिल्ला समितिअन्तर्गत अखिल नेपाल क्रान्तिकारी सडक तथा स्वरोजगार मजदुर सङ्घको बनेपा नगर समितिले बनेपाको चारदोबाटोदेखि नगर कार्यपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गरेको छ । मजदुरमाथि नगरपालिकाले गरेको अत्याचारलगायत मजदुरविरोधी गतिविधिविरुद्ध आयोजित र्याली नगर…

Read More
रूखले किचेर भक्तपुरमा तीनजनाको ज्यान गएको घटनाप्रति नेकपा (बहुमत) को चिन्ता

रूखले किचेर भक्तपुरमा तीनजनाको ज्यान गएको घटनाप्रति नेकपा (बहुमत) को चिन्ता

काठमाडौँ : नेकपा (बहुमत) भक्तपुरले राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण साउन ८ गते आइतबार भक्तपुर सल्लाघारी सडकमा रूखले किचेर तीनजनाको ज्यान गएको र १४ जना घाइते भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । पार्टी जिल्ला इन्चार्ज विश्वास र संयोजक अखिल…

Read More
नेकपा (बहुमत) दोलखाको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) दोलखाको दोस्रो पूर्ण बैठक सम्पन्न

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाको दोश्रो जिल्ला बैठक दोलखाको पोओटि गाउँमा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालक दोलखा जिल्ला संयोजक अन्जानले गरेका थिए । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पुर्बि बागमती…

Read More
युवा जनस्वयमसेवक चितवनको विशेष भेला सम्पन्न, अध्यक्षमा सन्देश निर्वाचित

युवा जनस्वयमसेवक चितवनको विशेष भेला सम्पन्न, अध्यक्षमा सन्देश निर्वाचित

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भातृ सङ्गठन युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेला सम्पन्न भएको छ । शनिबार बालकुमारी कलेजको सभाहलमा सम्पन्न भेलाले सन्देश इन्चार्ज र जबरा संयोजक रहने गरि ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ…

Read More
नेकपा (बहुमत) मकवानपुरद्वारा पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन माग

नेकपा (बहुमत) मकवानपुरद्वारा पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन माग

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले कैलास गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवन घलान र हेटौँडा क्याम्पसका घटनाका दोषी कर्मचारीहरूलाई कानुनी कारवाही गरी पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन जोडदार माग गरेको छ । साथै उक्त…

Read More
नेकपा (बहुमत) सिन्धुपाल्चोकमा प्रतीकको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) सिन्धुपाल्चोकमा प्रतीकको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोक जिल्ला समितिको प्रथम बैठक तथा प्रशिक्षण सिन्धुपाल्चोकको खाडीचौर बजारमा सम्पन्न भएको छ । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वी बागमती ब्युरो इन्चार्ज अटलको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समिति सदस्य…

Read More
नेकपा (बहुमत) चितवनले नगर र गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

नेकपा (बहुमत) चितवनले नगर र गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले शिक्षा, स्वास्थ्य जस्ता जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै नगरपालिका र गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । चितवन जिल्ला अन्तरगत, माडी नगरपालिका इन्चार्ज शान्तिको नेतृत्वमा मेयर ताराकाजी महतोंलाई, रत्ननगर नगरपालिका संयोजक रामको…

Read More