कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोट:   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा वैज्ञानिक समाजवादको एजेन्डामा जनतालाई जगाउन थालेको छ । नेकपाले गाउँ–गाउँमा आफ्ना राजनीतिक जनसभा गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था बिचको फरकबारे सुसूचित गर्न थालेको हो । वैज्ञानिक समाजवादबारे जनतालाई बुझाउन, जनतासँगको…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

सुख्रेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही…

Read More
एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी

एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली व्युरो इन्चार्ज एटम विसी ‘रवी’ ले आफ्नो पार्टीले एमालेसँग पार्टी एकता गर्नका लागि वार्ता नगरेको बताएका छन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै रवीले जनताको इच्छा अनुसार…

Read More
दलित मुक्ति मोर्चा, नेपाल जाजरकोटको अध्यक्षमा ध्रविन्द्र विक

दलित मुक्ति मोर्चा, नेपाल जाजरकोटको अध्यक्षमा ध्रविन्द्र विक

जाजरकोट : दलित मुक्ति मोर्चा नेपाल, जाजरकोटको पहिलो जिल्ला सम्मेलन जाजरकोटको बारेकोट सेपुखोलामा सम्पन्न भएको छ । “दलाल पुँजीवादी संसदीय व्यवस्थाका आधुनिक विभेदका विरुद्ध संघर्ष गरौँ, वैज्ञानिक समाजवादका पक्षमा पहिलो जिल्ला सम्मेलन सफल पारौँ !!” भन्ने मूल नाराका साथ आइतबार…

Read More
युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

सल्यान : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । आइतबार सल्यानको उद्योग वाणिज्य सङ्घको हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले मन्तव्य राखेका…

Read More
हुम्लाका गाउँहरु अभियानमय

हुम्लाका गाउँहरु अभियानमय

हुम्ला : नेपाल कम्युनिस्ट पार्टी हुम्ला अभियान सङ्गठन विस्तार अभियान लिएर गाउँगाउँमा पुगेको छ । पार्टीमाथि लागेको प्रतिबन्ध हटेपछि नेकपा सङ्गठन सुदृढ तथा विस्तार अभियान लिएर जनता माँझ पुगेको हो । हुम्ला जिल्लामा पार्टी र जनवर्गीय सङ्गठन गाउँगाउँ पुगेर सङ्गनहरु…

Read More
दैलेखको दुल्लुमा नेकपाको जनसभा

दैलेखको दुल्लुमा नेकपाको जनसभा

दुल्लु : नेपाल कम्युनिस्ट पार्टी दैलेखले शुक्रबार दुल्लु नगरपालिकाको मालिकामा जनसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारीता नदेखाएको कुरा उल्लेख गर्दै रिहाई हुन बाँकी रहेका नेता कार्यकर्तालाई…

Read More
कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

माल्कोट : नेपाली जनयुद्धको इतिहासमा विरता, बलिदान र साहसका अनेकौँ कृतिमान छन् । ती मध्ये कालीकोटको बिथलडाँडामा निशस्त्र महिलाहरूले सशस्त्र प्रहरीको हातबाट राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएको एउटा ऐतिहासिक सन्र्दभको दिन २०५४ साल चैत्र २६ हो । सोही दिनलाई नेकपा…

Read More
नेकपा जाजरकोटको थलहबजारमा जनसभा

नेकपा जाजरकोटको थलहबजारमा जनसभा

जाजरकोट : जाजरकोटको थलहबजारमा नेकपाको जनसभा सम्पन्न भएको छ । छेडागाड नगर समितिको आयोजनामा बुधबार सम्पन्न उक्त जनसभालाई अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा पाल्पा इन्चार्ज पुर्णबहादुर सिंहले सम्बोधन गरेका थिए । जनसभाका प्रमुख अतिथि नेता सिंहले देशमा…

Read More
दैलेखको बेसतडामा जनसभा सम्पन्न

दैलेखको बेसतडामा जनसभा सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ । यसैबीच नेकपाले भगवतीमाई गाउँपालिकाको बेसतडा बजारमा जनसभा सम्पन्न गरेको छ । जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले सरकारले सहमति अनुसार आफ्नो पार्टीका नेताकार्यकर्ता रिहाईमा…

Read More