वैज्ञानिक समाजवादका लागि बृहत कम्युनिस्ट एकता जरुरी : कञ्चन

वैज्ञानिक समाजवादका लागि बृहत कम्युनिस्ट एकता जरुरी : कञ्चन

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले वैज्ञानिक समाजवाद प्राप्तिको लागि बृहत कम्युनिस्ट एकताको जरुरी रहेको बताएका छन् । नेकपा कालीकोटले बिहीबार सदरमुकाम मान्ममा आयोजना गरेको “बर्तमान राजनीतिक सङ्कट र समाधान” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा…

Read More
नेकपाका नेता एटमले कालीकोट कारागारमा कैदीबन्दीहरूलाई भेटे

नेकपाका नेता एटमले कालीकोट कारागारमा कैदीबन्दीहरूलाई भेटे

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी बिहीवार कालीकोट जिल्लाको जिल्ला कारागारमा राजबन्दीहरूसँग भेटघाट गरेका छन् । नेता एटमको नेतृत्वमा जिल्ला कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीलाई भेटघाट गर्दै उनीहरूको अवस्थाकोबारे जानकारी लिएका हुन् । नेता एटम लगायतको टिमले…

Read More
नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाको अध्यक्षता, पार्टी केन्द्रिय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज डिल्लीराज शर्मा विश्वको प्रमुख आतिथ्यता र सल्लाहकार समिति संयोजक सार्थक र सदस्य चिर्कोको…

Read More
अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको बैठक सम्पन्न

अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको जिल्ला सम्मेलन आयोजक समितिको बैठक मुसिकोट स्थित पार्टी सम्पर्क कार्यालयमा बिहीबार सम्पन्न भएको छ । सम्मेलन आयोजक समिति संयोजक अनिता विकको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका…

Read More
दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्यः कञ्चन

दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्यः कञ्चन

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला `कञ्चन`ले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताएका छन् । बुधबार कालिकोटको सदरमुकाम मान्ममा जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कञ्चनले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले…

Read More
नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण कार्यक्रम मङ्गलबार राकम कर्णाली बजारमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्था र संसदीय पार्टीहरू असफल भएको कुरा बताएका छन् ।…

Read More
नेकपा दैलेखको अयोजनामा वृहत अन्तरक्रिया सम्पन्न

नेकपा दैलेखको अयोजनामा वृहत अन्तरक्रिया सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको अयोजनामा दैलेख बजारमा नेपालको वर्तमान राजनीतिक सङ्कट र यसको समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा विदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय…

Read More
जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा शाही

जनपत्रकार संगठन जाजरकोटको अध्यक्षमा शाही

जाजरकोट : जनपत्रकार संगठन नेपाल जाजरकोटको प्रथम जिल्ला भेला जाजरकोट सदरमुकाम खलंगामा आइतबार सम्पन्न भएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता!मानवअधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता !! भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो ।भेलाले विरेन्द्र …

Read More
जनपत्रकार संगठन सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

जनपत्रकार संगठन सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

सल्यान: जनपत्रकार संगठन नेपाल जिल्ला समिति सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार नेपाल पत्रकार महासंघ सल्यानको सभाहलमा भएको सम्मेलनले बिरेन्द्र डिसीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा खकेन्द्र केसी र चन्द्रकला बुढाथोकी, सचिवमा…

Read More
नेकपा त्रिवेणी गाउँपालिकाको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा त्रिवेणी गाउँपालिकाको दोस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी त्रिवेणी गाउँपालिका कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।  बैठकको अध्यक्षता गाउँपालिकाका सेक्रेटरी सोमपालले गरेका थिए भने बैठकलाई पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बिश्व, जिल्ला सेक्रेटेरी चन्द्र, जिल्ला सचिवालय सदस्य एवं गाउँपालिका इन्चार्ज छवि र…

Read More