किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा ज्ञापनपत्र

किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा ज्ञापनपत्र

धनगढी: अखिल (क्रान्तिकारी) कैलालीको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो । संगठनका छात्रा विभाग…

Read More
डोटी वडी केदारमा बस दुर्घटना

डोटी वडी केदारमा बस दुर्घटना

डोटी : डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको वडी केदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो । घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।…

Read More
नेकपा बैतडीद्वारा डम्बर अवस्थीको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

नेकपा बैतडीद्वारा डम्बर अवस्थीको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

बैतडी: नेपाल कम्युनिस्ट पार्टी बैतडीले सुर्नयामा डम्बर अवस्थीको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बैतडीद्वारा आयोजित श्रद्धाञ्जली सभामा पार्टी सचिव राम सिँह कुवर प्रमुख अतिथि रहेका थिए । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि कुवरले डम्बर अवस्थीको…

Read More
कैलालीमा एमसीसी सम्झौताविरुद्ध संयुक्त युवा सङ्गठनको प्रदर्शन

कैलालीमा एमसीसी सम्झौताविरुद्ध संयुक्त युवा सङ्गठनको प्रदर्शन

धनगढी: राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध ६ राजनीतिक दलनिकट युवा सङ्गठनले शनिबार कैलालीको धनगढीमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् । कैलाली र कञ्चनपुरबाट संयुक्त रूपमा सहभागी प्रदर्शनकारीले एमसीसी सम्झौता देश र जनताको हितमा नरहेकाले उक्त सम्झौतालाई यथाशीघ्र खारेज गर्न माग गर्दै नाराजुलुससहित…

Read More
कञ्चनपुरमा सयुक्त दलद्वारा राष्ट्रघाती एमसीसी सम्झौता विषयक अन्तरक्रिया सम्पन्न

कञ्चनपुरमा सयुक्त दलद्वारा राष्ट्रघाती एमसीसी सम्झौता विषयक अन्तरक्रिया सम्पन्न

कञ्चनपुर : कञ्चनपुरमा ६ राजनीतिक दल र दुई मोर्चाद्वारा राष्ट्रघाती एमसीसी सम्झौता त्यसको प्रभाव र राष्ट्रियताको बिषयमा अन्तरक्रिया कार्यक्रम सोमबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले एमसीसी…

Read More
कैलालीमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

कैलालीमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

धनगढी : नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटीको आयोजनामा फागुन २१ गते सहिद सप्ताह कार्यक्रमको समापनसहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र काँङ्ग्रेस पार्टी परित्याग गरी नेताहरू शनिबार नेकपामा ध्रुवीकृत भएका हुन् । पार्टी धुर्वीकृत…

Read More
कञ्चनपुरमा सहिदहरूको सम्मान स्वरूप अभिनन्दन र दीप प्रज्वलन

कञ्चनपुरमा सहिदहरूको सम्मान स्वरूप अभिनन्दन र दीप प्रज्वलन

कञ्चनपुर : सहिदहरूको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कञ्चनपुरले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरूको सम्झनामा सहिद सप्ताहको उपलक्ष्यमा दीप जलाएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले…

Read More
कञ्चनपुरमा बन्दकर्तामाथि प्रहरीको बर्बर दमन

कञ्चनपुरमा बन्दकर्तामाथि प्रहरीको बर्बर दमन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेर घाइते बनाएको छ । बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिव दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सहसचिव हरिश ऐरीलाई प्रहरीले लट्ठी प्रहार गरी घाइते बनाएको हो । यस विषयमा…

Read More
कञ्चनपुरमा संयुक्त दलहरूद्वारा राष्ट्रघाती एमसीसीको विरुद्धमा प्रदर्शनसहित जनसभा

कञ्चनपुरमा संयुक्त दलहरूद्वारा राष्ट्रघाती एमसीसीको विरुद्धमा प्रदर्शनसहित जनसभा

कञ्चनपुर : राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाद्वारा कञ्चनपुरमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । आइतबार महेन्द्रनगर खुलामञ्चबाट सुरु भएको र्याली राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, दलालहरू मुर्दाबाद जस्ता नारा लगाउँदै प्रशासन घेराउ…

Read More
नेकपाले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो ब्यानर

नेकपाले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो ब्यानर

दार्चुला : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ । राष्ट्रघाती एमसीसी खारेज गर्न माग गर्दै नेकपाले बिहीबार महाकाली नगरपालिका ५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर…

Read More