भारतको हस्तक्षेपकारी नीति र अमानवीय चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्छौँ : सेम ब्युरो

भारतको हस्तक्षेपकारी नीति र अमानवीय चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्छौँ : सेम ब्युरो

कञ्चनपुर : भारतीय विस्तारवाद, हस्तक्षेपकारी नीति र अमानवीय हिंसात्मक चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्न अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिद्वारा आम न्यायप्रेमी जनसमुदायलाई आग्रह गरेको छ । दार्चुलामा भएको घटनाको विषयमा शनिबार ब्युरो संयोजक वीरेन्द्र शाहद्वारा जारी विज्ञप्तिमा निम्नानुसार लेखिएको…

Read More
जनता युद्ध चाहन्नन् तर शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद नआए, विद्रोहमा जान्छन् : पुन

जनता युद्ध चाहन्नन् तर शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद नआए, विद्रोहमा जान्छन् : पुन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संसदीय व्यवस्था फेल भइसकेको र जनताले देशमा वैज्ञानिक समाजवादी व्यवस्था चाहिरहेको बताएका छन् । संसदीय व्यवस्थामा लिप्त भइसकेका केही दलालहरूले वैज्ञानिक समाजवादको विरोध गर्दै आइरहेका पनि उनले बताए । पुनले अहिलेको…

Read More
अछामको ढकारी गाउँपालिकामा युवा सङ्गठनको भेला सम्पन्न

अछामको ढकारी गाउँपालिकामा युवा सङ्गठनको भेला सम्पन्न

अछाम : युवा सङ्गठन नेपाल अछामले जिल्लाको ढकारी गाउँपालिकामा उमेश बुढाको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला पार्टी कार्यालय सचिव लोकेन्द्र शाही ‘प्रज्वलन’ को प्रमुख आतिथ्यमा सम्पन्न युवा भेलाबाट समिति गठन गरेको हो…

Read More
नेकपा डडेल्धुराको सम्पर्क कार्यालय उद्घाटन

नेकपा डडेल्धुराको सम्पर्क कार्यालय उद्घाटन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले सदरमुकामको विद्युतरोडमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा डडेल्धुरा जिल्ला इन्चार्ज ओमप्रकाश पुनले शुक्रबार उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुनले नेपालमा दलाल पुँजीवादी संसदीय…

Read More
सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान

सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोही अभियान अन्तर्गत शुक्रबार जिल्लाको पञ्चदेवल बजारदेखि क्याम्पससम्म मध्यपहाडी राजमार्गको छेउछाउमा वृक्षरोपण गरिएको छ । जिल्लाको ढकारी गाउँपालिकाबाट यस अभियानको उद्घाटन गरिएको हो ।…

Read More
नेकपा बाजुरा जिल्ला सम्पर्क कार्यालय उद्घाटन

नेकपा बाजुरा जिल्ला सम्पर्क कार्यालय उद्घाटन

बाजुरा : नेपाल कम्युनिस्ट पार्टी बाजुराको जिल्ला सम्पर्क कार्यालय मार्तडीको बाउलिमा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन बुधबार जिल्ला सचिव एण्डिजले मैनबत्ती बालेर गरेका हुन् । साथै उक्त कार्यक्रममा ३५ जना नेता कार्यकर्ताको उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।…

Read More
नेकपा गोदावरीको बैठक सम्पन्न, सदृढ अभियान चलाउने निर्णय

नेकपा गोदावरीको बैठक सम्पन्न, सदृढ अभियान चलाउने निर्णय

कैलाली : नेपाल कम्युनिस्ट पार्टी गोदावरी नगर समितिको बैठक सम्पन्न भएको छ । बैठकले नगरपालिका भित्र सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेले…

Read More
नेकपा गोदावरीको बैठक सम्पन्न, अभियान चलाउने निर्णय

नेकपा गोदावरीको बैठक सम्पन्न, अभियान चलाउने निर्णय

कैलाली: नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिको बैठक सम्पन्न भएको छ। बैठकले नगरपालिका भित्र संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेले दलाल संसदिय…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कैलालीको टिकापुरमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा कैलालीको टिकापुरमा प्रदर्शन

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले किसानहरूको समस्या हल गर्न र मल, बिउँ तत्काल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । कैलालीको टिकापुरमा भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै जोशीले…

Read More
अछाममा सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियानको उद्घाटन

अछाममा सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियानको उद्घाटन

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सोमबार सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । जिल्लाको ढकारी गाउँपालिकामा सोमबार अभियान उद्घाटन गरेको हो । युवा सङ्गठन नेपालका अछाम जिल्ला सचिवको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता ढकारी…

Read More