तीन बुँदे सहमति विपरित नेकपा नेताको घरमा पक्राउपुर्जी

तीन बुँदे सहमति विपरित नेकपा नेताको घरमा पक्राउपुर्जी

नेकपासंग भएको तीन बुँदे सहमति विपरीत सरकारले नेकपा नेताका घरमा पक्राउपुर्जी टाँस गरेको छ। नेकपा केन्द्रिय सदस्य तथा दार्चुला, बैतडी इन्चार्ज दलबहादुर धामी अग्नीको शुक्लाफाँटा नगरपालिका ७ स्थित घरमा पक्राउपुर्जी टाँसेको हो । राजद्रोह, ज्यानसम्बन्धि कसुर,हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ,संगठित…

Read More
नेकपा अछामको स्कुलिङ कार्यक्रम सुरू

नेकपा अछामको स्कुलिङ कार्यक्रम सुरू

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा जिल्लाको ढकारी गाउँपालिका वडा नं. २ मा गरिएको छ । स्कुलिङ कार्यक्रम श्रावण २५ देखि ३० गते सम्म पाँच दिन चल्ने छ । उद्घाटन कार्यक्रमना जिल्ला सचिव तपेन्द्र तिमिल्सिनाले व्यानर अनावरण र…

Read More
कञ्चनपुरमा विकृत्ति विसङ्गति विरूद्ध हस्ताक्षर संकलन हुँदै

कञ्चनपुरमा विकृत्ति विसङ्गति विरूद्ध हस्ताक्षर संकलन हुँदै

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको भीमदत्त नगर समितिले सामाजिक विकृति विसंगति का विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । अभियान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगर इन्चार्ज डम्मर विष्टले समुदायमा चोरी डकैती,जुवातास,हत्या हिंसा, बलत्कार, घुसखोरी,…

Read More
नेकपाको पहलमा कामबाट निकालिएकि लक्ष्मीको पुनस्थापना

नेकपाको पहलमा कामबाट निकालिएकि लक्ष्मीको पुनस्थापना

धनगढी : कैलालीमा दलित भएकै कारण जागिरबाट हटाएको समाचार सार्वजनिक भएपछि नेपाल कम्युनिस्ट पार्टी गोदावरी नगर समितिले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै छलफल गरेको छ। गोदावरी नगरपालिकाको वडा नम्बर १ र ३ मा पर्ने नवज्योती महिला सामुदायिक वनले २० वर्ष…

Read More
जातीय विभेदको विरुद्ध कैलालीमा अखिल क्रान्तिकारीको प्रदर्शन

जातीय विभेदको विरुद्ध कैलालीमा अखिल क्रान्तिकारीको प्रदर्शन

अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति कैलालीले जातीय विभेद तथा छुवाछूतविरुद्ध कैलालीको अत्तरियामा प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सङ्गठनका जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गर्दै समाजमा जातीय विभेद तथा छुवाछूतका घटना दिनप्रतिदिन…

Read More
भगाएको आरोप लागेपछि कैलाली प्रहरीले जुवाडे पक्रियो

भगाएको आरोप लागेपछि कैलाली प्रहरीले जुवाडे पक्रियो

धनगढी : श्रावण १८ गते धनगढीको एएफसी कटेजमा जुवा खेलिरहेको सुचना पाएपछि गएको प्रहरी टोलीले ८५००० पैसा मात्र बरामद गरेर फर्किएपछि जुवाडे भगाएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले  धनगढीको जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई…

Read More
नेकपा दार्चुलाको टोलीद्वारा जयसिंह धामीका परिवारसँग भेटघाट

नेकपा दार्चुलाको टोलीद्वारा जयसिंह धामीका परिवारसँग भेटघाट

नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले भारतीय सिमा सुरक्षा बल SSB ले तुइन काटेर बेपत्ता भएका जयसिंह धामीका परिवारसँग भेटघाट गरेको छ। दार्चुला जिल्ला सेक्रेटरी भरत मल्ल सुवासको नेतृत्वमा गएको टोलिले नेपालतर्फको घटनास्थल अनुगमन गर्दै पिडित परिवारलाई भेटेर घटनाको विवरण लिइएको हो।…

Read More
नेकपा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न

नेकपा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न

अछाम: नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान निरन्तरताको क्रममा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न भएको छ। बिहीबार सम्पन्न भेलाले लोकेश कुमार वयकको नेतृत्वमा १५ सदस्यीय गाँउ कमिटी गठन गरेको छ । नेपाल कम्युनिष्ट…

Read More
युवा संगठन नेपाल बैतडीले भ्रष्टाचारीको भण्डाफोर गर्ने

युवा संगठन नेपाल बैतडीले भ्रष्टाचारीको भण्डाफोर गर्ने

युवा संगठन नेपाल बैतडीको विस्तारित बैठक सम्पन्न भएको छ।बैठकमा संगठनका केन्द्रिय सदस्य श्याम भट्ट प्रमुख अतिथि रहेका थिए भने नेकपा बैतडी सेक्रेटरी अर्जुन विशिष्ट अतिथि रहेका थिए। बैठकमा प्रमुख अतिथि श्याम भट्टले भारतीय साम्राज्यवादले दार्चुलाका जयसिंह धामीको हत्या गरेको बताउँदै…

Read More
भ्रष्ट र दलालहरुलाई निसाना बनाउन नछोडेको र जनकारवाही जारी नै रहेको छः विजय

भ्रष्ट र दलालहरुलाई निसाना बनाउन नछोडेको र जनकारवाही जारी नै रहेको छः विजय

डडेल्धुराः नेत्र विक्रम चन्द विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डडेल्धुरा जिल्ला सेक्रेटरी टिका राना विजयले भ्रष्ट र दलालहरुलाई निसाना बनाउन नछोडेको र जनकारवाही जारी नै रहेको बताएका छन् । नेकपा आलिताल गाउँ कमिटीको तेस्रो पुर्ण बैठकका प्रमुख अतिथि विजयले बैठकलाई सम्बोधन…

Read More