अन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी

अन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी

सर्लाही : लामो समयदेखि उखु किसानको उखुको मूल्य भुक्तानी नगरेर किसानलाई बिचल्लीमा पार्दै आएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई नेकपा सम्बद्ध मिथिला स्वायत्त जनपरिषद्ले तत्काल रकम भुक्तानी दिन चेतावनी दिएको छ । अन्नपूर्ण चिनी मिलको प्रवेशद्वारमा जनपरिषद्ले चेतावनी दिँदै बुधबार…

Read More
कास्कीका विभिन्न स्थानमा गिरफ्तारीविरुद्ध प्रदर्शन

कास्कीका विभिन्न स्थानमा गिरफ्तारीविरुद्ध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीका विरुद्ध कास्कीका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । नेता कञ्चनको गिरफ्तारीको विरोध गर्दै नेकपा कास्कीले भित्तेलेखन, विरोध सभालगायत कार्यक्रम गरेको हो…

Read More
नेकपाद्वारा कपिलवस्तु र अर्घाखाँचीमा गिरफ्तारीविरुद्ध प्रदर्शन

नेकपाद्वारा कपिलवस्तु र अर्घाखाँचीमा गिरफ्तारीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत पार्टीका नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा कपिलवस्तु र अर्घाखाँचीमा प्रदर्शन गरिएको छ । नेकपा कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा कोणसभा आयोजना गरेको छ । कोणसभामा जिल्लास्तरीय नेताहरूले…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन र सांस्कृतिक कार्यक्रम

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन र सांस्कृतिक कार्यक्रम

समर झुसे : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत सम्पूर्ण राजबन्दीको रिहाइ माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले बुधबार विरोध प्रदर्शन र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ…

Read More
कालीकोटमा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

कालीकोटमा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

काठमाडौँ : नेकपा कालीकोट एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको छ । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध नवलपुरमा प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध नवलपुरमा प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित सम्पूर्ण राजबन्दीको रिहाइको माग गर्दै नेकपा नवलपुरले प्रदर्शन गरेको छ । गिरफ्तारीको विरोधमा आयोजित कार्यक्रममा जिल्ला सेक्रेटरी शीतलले दलाल संसदीय व्यवस्थाविरुद्ध सम्पूर्ण जनतालाई एकजुट हुन र राजबन्दी रिहाइको…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध दाङमा आज पनि प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध दाङमा आज पनि प्रदर्शन

तुल्सीपुर: नेपाल कम्युनिस्ट पार्टी तुल्सीपुर नगर समितिले बुधबार पनि पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी तुल्सीपुरका नगर इन्चार्ज नवीनले देश र जनताको प्रिय पार्टीका…

Read More
नेकपाद्वारा नेताहरूको रिहाइ माग गर्दै दाङका सात ठाउँमा सरकारविरुद्ध प्रदर्शन

नेकपाद्वारा नेताहरूको रिहाइ माग गर्दै दाङका सात ठाउँमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीविरुद्ध दाङका ७ ठाउँमा विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार तुलसीपुरलगायत दाङका विभिन्न ७ ठाउँमा विरोध र्यालीसहित प्रदर्शन सम्पन्न गरिएको नेकपा दाङले…

Read More
गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग गरेका छन् । गणेशसिंह ऐरी (केन्द्रीय सदस्य, अनेरास्ववियू), वीरेन्द्र शाह (संयोजक, अखिल (क्रान्तिकारी) सेती–महाकाली), उमेश बिष्ट (केन्द्रीय उपाध्यक्ष तथा सु.प.इन्चार्ज, रा प्र वि…

Read More
कैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन

कैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन

काठमाडौँ : नेकपामाथि दमन, धरपकड र गैरन्यायिक गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार माघ ५ गते अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन सम्पन्न गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, सङ्गठनका जिल्ला अध्यक्ष…

Read More