राष्ट्र र नागरिकलाई सङ्कट पर्दा पार्टी सधैँ साथमा : माइला लामा

राष्ट्र र नागरिकलाई सङ्कट पर्दा पार्टी सधैँ साथमा : माइला लामा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई समस्या परेको बेला पार्टी सधैँ साथमा रहेको बताएका छन् । नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार केन्द्रमा नेकपाद्वारा आयोजना गरिएको कार्यक्रममा लामाले आफ्नो पार्टी…

Read More
अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजनामा आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमा ४५ जनाले रक्तदान गरेको हो । विश्वव्यापी रूपमा बढ्दो कोभिड…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा जातीय विभेदविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा जातीय विभेदविरुद्ध प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जातीय विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौँमा कोठा खोज्ने क्रममा सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेदका विरुद्ध क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको हो । सबै खाले जातीय विभेद र उत्पीडनबाट…

Read More
देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

झापा : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू ‘एक सङ्गठन एक उत्पादन’ भन्ने मूल नाराका साथ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन् । पार्टीका महासचिव विप्लव आफैँ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन्, भने देशभर नेताकार्यकर्ता समेत श्रमदानमा जुटेका हुन्…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा जातीय विभेदविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवलमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेदविरुद्ध क्रान्तिकारीले आइतबार पुष्पलाल पार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी,…

Read More
नेपाल कम्युनिस्ट पार्टी, पाल्पाको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी, पाल्पाको बैठक सम्पन्न

काठमाडाैँ  : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको पूर्ण वैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज अपेक्षा र सेक्रेटरी प्रभातले बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै वैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन् । शनिबार जारी गरिएको विज्ञप्तिमा कोरोनाको तेस्रो…

Read More
जातीय विभेदका विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न,संसदीय व्यवस्थाले जघन्य अपराधहरु अन्तय नहुने

जातीय विभेदका विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न,संसदीय व्यवस्थाले जघन्य अपराधहरु अन्तय नहुने

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । पत्रकार रुपा सुनारलाई जातीयता कै आधारलाई लिएर काठमाडौँमा पक्का भई सकेको कोठा नदिएकी घर बेटी सरस्वता प्रधानका विरुद्ध र मुद्धा परि सकेर…

Read More
जातीय विभेदका विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा प्रदर्शन

जातीय विभेदका विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : जातिय विभेदका विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) ले शनिवार काठमाडौँको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौँकी युवती रुपा सुनारलाई जातिय विभेद गर्ने घरबेटीलाई कार्वाही गर्नुको सट्टा शिक्षामन्त्रीले प्रहरी चौकीबाट छुटाएको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।…

Read More
एकीकृत जनक्रान्तिका सहिद सनराइजको ५ औँ स्मृति दिवस मनाइयो

एकीकृत जनक्रान्तिका सहिद सनराइजको ५ औँ स्मृति दिवस मनाइयो

अछाम : नेपाल कम्युनिष्ट पार्टी अछामको आयोजनामा एकिकृत जनक्रान्तिका महान सहिद सनराइजको पाचौँ स्मृति दिवस मनाईएको छ । उक्त स्मृति दिवसको अवसर पारेर १० वर्षीय जनयुद्धका सहिद, राजबन्दी र विपन्न परिवारलाई राहत वितरण तथा सम्मान गरिएको छ । अछामको धमालीमा…

Read More
सरकारद्वारा बर्षायाममा सुकुमवासीहरूको उठीवास

सरकारद्वारा बर्षायाममा सुकुमवासीहरूको उठीवास

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाराले बर्षाको समयमा सुकुमबासीहरूलाई खुला आकासमुनि बस्न बाध्य बनाएको भन्दै सरकारको व्यवहार क्रुर र अमानवीय भएको बताएको छ । नेकपाका जिल्ला इन्चार्ज सुलभले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २८ गते बाराको…

Read More