युवा सङ्गठनद्वारा दोलखाको कालिन्चोकमा वडा समिति गठन

युवा सङ्गठनद्वारा दोलखाको कालिन्चोकमा वडा समिति गठन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल अन्तरगत रहेको दोलखा जिल्लाको एक वडामा वडा समिति गठन भएको छ । जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं.७ मा युवा सङ्गठनले जीवनको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरिएको हो । भेलामा…

Read More
नेकपा गढवा–राजपुर गाउँपालिकाको प्रथम पूर्ण वैठक

नेकपा गढवा–राजपुर गाउँपालिकाको प्रथम पूर्ण वैठक

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत गढवा–राजपुर गाउँपालिकाको प्रथम पूर्ण वैठक सम्पन्न भएको छ । दाङ जिल्लाको प्रथम पूर्ण वैठक पछिको गाउँपालिकाको प्रथम पूर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा…

Read More
नेकपा पाल्पाद्वारा रिब्दिकोट गाउँपालिका समिति गठन

नेकपा पाल्पाद्वारा रिब्दिकोट गाउँपालिका समिति गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले रिब्दिकोट गाँउपालिकामा प्रथम तदर्थ समितिको विस्तारित भेलाले गाँउपालिका समिति गठन गरेको छ । सोमबार जिल्ला समिति सदस्य तथा गाँउपालिका इन्चार्ज आकाशको नेतृत्वमा १ थप गर्ने गरि १५ सदस्यीय गाउँपालिका स्तरीय समिति निर्माण…

Read More
निरन्तर जनताको साथमा नेकपा इलाम

निरन्तर जनताको साथमा नेकपा इलाम

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलाम यतिबेला जनश्रम, कोभिड पीडित जनतालाई सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरूको बैचारिक स्तरलाई सुदृढ गर्न निरन्तर स्कूलिङ्गमा लागेको छ । जिल्लाको माई नगरपालिका र रोङ्ग गाउँपालिकामा जन श्रमदान गरेको हो । यसैक्रममा नेकपाले भत्किएका…

Read More
नेकपाद्वारा सहिद परिवारको खेतमा धान रोपाइँ

नेकपाद्वारा सहिद परिवारको खेतमा धान रोपाइँ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सहिद तथा बेपत्ता परिवारको खेतमा जनश्रम गरेको छ । जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा रूपन्देहीको बासगढीस्थित सहिद तथा बेपत्ता परिवार तुलसा पाण्डेको खेतमा गएर धान रोपाइँ गरेको हो । जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ता, स्थानीय…

Read More
उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

काठमाडौँ : वर्षायाम सुरु भएसँगै किसानहरूलाई कतै धान रोप्न र कतै धान काट्न चटारो भइरहेको बेला देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू पनि जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा उदयपुरका विभिन्न ठाउँमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता जनताहरूसँगै वर्षे धान…

Read More
मनपरी गाडीभाडा असुलेको भन्दै नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

मनपरी गाडीभाडा असुलेको भन्दै नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

काठमाडौँ : जाजरकोटमा सञ्चालित सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेकपाले प्रशासनको ध्यानाकर्षण गराएको छ । आइतबार नेकपाका भेरी नगर कमिटी इन्चार्ज हिमाल, क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगी ध्यानाकर्षण गराएको हो…

Read More
नेकपा सर्लाहीका नेताकार्यकर्ता जनश्रममा व्यस्त

नेकपा सर्लाहीका नेताकार्यकर्ता जनश्रममा व्यस्त

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरू देशका विभिन्न ठाउँमा जनताको घर आगनमा पुगेर जनश्रम गरिरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका नेताकार्यकर्ताहरु जनश्रममा व्यस्त रहेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही-रौतहट इन्चार्ज समर, सर्लाही सेक्रेटरी कमल सुस्लिङ, युवा…

Read More
अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) द्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माले आइतबार उक्त ज्ञापनपत्र बुझाएका हुन् । मागपत्रमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल…

Read More
नेकपा पाल्पाद्वारा श्रमिक परिवारलाई राहत वितरण

नेकपा पाल्पाद्वारा श्रमिक परिवारलाई राहत वितरण

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले आइतबार रिब्दिकोट गाँउपालिका वडा नं. २ कन्टिपोखरामा दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत वितरण गरेको छ । डेढ बर्षका बच्चासहित एकै घर परिवारका ४ जना कोरोना भाइरस सङ्क्रमणले ग्रसित भएका कारण…

Read More