युवा सङ्गठनद्वारा दोलखाको कालिन्चोकमा वडा समिति गठन

युवा सङ्गठनद्वारा दोलखाको कालिन्चोकमा वडा समिति गठन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल अन्तरगत रहेको दोलखा जिल्लाको एक वडामा वडा समिति गठन भएको छ ।

जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं.७ मा युवा सङ्गठनले जीवनको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरिएको हो ।

भेलामा नेकपा दोलखाका सेक्रेटरी विनय शर्मा प्रमुख अतिथि र लालकाजी बुढा र अमर्दीप विशेष अतिथिको रूपमा उपस्थित थिए ।

उक्त भेलाले विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :