धनगढीमा जनपत्रकार सङ्गठनको विचार गोष्ठी

धनगढीमा जनपत्रकार सङ्गठनको विचार गोष्ठी

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिले धनगढीमा विचार गोष्ठी सम्पन्न गरेको छ। सुदुरपश्चिममा पत्रकारिताको चुनौती, मानवअधिकारको अवस्था र राजनैतिक निकासको बाटो विषयक विचार गोष्ठी आइतबार सम्पन्न गरेको हो । विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली…

Read More
जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध रामेछापमा प्रदर्शन

जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध रामेछापमा प्रदर्शन

कुखुरे आहाल (दोरम्बा) : नेकपा रामेछापले दार्चुलाको मालघाटस्थित तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनालाई साम्राज्यवादी ज्यादती ठहर गर्दै जनताले यसको बदला लिएरै छोड्ने चेतावनी दिएको…

Read More
नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान तिब्र

नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान तिब्र

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान तिब्र पारेको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नं. ६ ढुङ्गाचाल्ना बजारमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै राजबन्दी परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । ढकारी…

Read More
नेकपा सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न

नेकपा सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न

सुर्खेत : “सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौँ ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौँ !! भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा उठेका प्रश्न…

Read More
नेकपा धनुषाको नगराइन नगरपालिकाको भेला सम्पन्न  

नेकपा धनुषाको नगराइन नगरपालिकाको भेला सम्पन्न  

नेपाल कम्युनिस्ट पार्टी धनुषाको नगराइन नगरपालिकाको भेला सम्पन्न भएको छ ।  विरेन्द्र लाल कर्णको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देवनारायणले राष्ट्रिय, अन्तराष्ट्रिय तथा पार्टीको केन्द्रिय भाव सम्प्रेशन गरेका…

Read More
एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षरोपण

एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षरोपण

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको कैलारी गाउँपालिका १ मझरास्थित बनदेवी प्रा.वि., सोही गा.पा.को वार्ड न. २ स्थित सरस्वती प्रा.वि. र त्यहीँ रहेको…

Read More
दलित मुक्ति मोर्चा, पाल्पाको बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, पाल्पाको बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, पाल्पाको बैठक सम्पन्न भएको छ । तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा सङ्घर्ष गर्ने, सङ्गठन बिस्तारलाई व्यापक बनाउने, मोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी अभियान सञ्चालन गर्ने…

Read More
जयसिंह हत्याका विरूद्व पोखरामा नेकपाको विरोध प्रदर्शन

जयसिंह हत्याका विरूद्व पोखरामा नेकपाको विरोध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । शनिबार पोखराको सृजनाचोकस्थित नेपाल कम्युनिस्ट पार्टी कास्कीले जयसिंह धामी हत्या प्रकरणमा…

Read More
भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्वारा प्रदर्शन सम्पन्न

भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्वारा प्रदर्शन सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबीद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा पाल्पा जिल्ला सदस्य तथा माथागढि गाउँपालिका इन्चार्ज लिला सारुले जयसिंहको…

Read More
नेकपा बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

नेकपा बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले शनिवार जिल्लाको गुलरियामा विरोध प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३५ बर्षीय जयसिंङ धामीलाई भारतीय सिमा सुरक्षा बल (SSB) ले तुइन काटेर महाकाली नदीमा खसाएर बेपत्ता बनाएको घटनाको विरोधमा प्रदर्शन गरेको हो…

Read More