जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले पत्रकारको कलम दलाल,…

Read More
जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर: शितल

जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर: शितल

दाङ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिएका छन् । जिल्ला पार्टीले सोमबार तुलसीपुरको विपी चोकमा आयोजना गरेको भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंह धामी हत्याको विरोधमा…

Read More
जयसिंंह धामीको हत्याको विरुद्ध सिन्धुपाल्चोक र दाेलखामा विरोध सभा

जयसिंंह धामीको हत्याको विरुद्ध सिन्धुपाल्चोक र दाेलखामा विरोध सभा

भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंंह धामीको हत्याको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले विरोधसभा गरेको छ । सिन्धुपाल्चोकको खाडीचौर बजारमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोका जिल्ला सचिव युगीनले अहिलेको दलाल संसदीय सत्ताका मतियारहरुले घटनाको दोषीलाई सत्यतथ्यसहित बाहिर ल्याउन…

Read More
जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन

जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ । अत्तरियामा भएको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी कैलाली…

Read More
नेकपा सुर्खेतद्वारा चिङ्गाडमा भेला सम्पन्न

नेकपा सुर्खेतद्वारा चिङ्गाडमा भेला सम्पन्न

सुर्खेत :  नेपाल कम्युनिस्ट पार्टी चिङ्गाड सुर्खेत जिल्ला अन्तरगत गाउँपालिका वार्ड नम्बर–४ को वार्ड स्तरीय भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि पार्टी जिल्ला सदस्य तथा चिङ्गाड गाउँपालिका इञ्चार्ज सञ्जिवले नेपालको राजनीतिमा आमूल परिवर्तन, पुँजीवादी दलाल संसदीय व्यवस्थाको ठाउँमा…

Read More
दार्चुला सीमा नाकामा भएको घटनाको सत्यतथ्य छानबिन गर : संयुक्त विद्यार्थी

दार्चुला सीमा नाकामा भएको घटनाको सत्यतथ्य छानबिन गर : संयुक्त विद्यार्थी

कञ्चनपुर : दार्चुलाको तुइन घटनाबारे सुदूरपश्चिममा क्रियाशील विद्यार्थी सङ्गठनहरूले भारतीय अमानवीय हिंसात्मक गतिविधिको घोर भत्र्सना गर्दै दार्चुला सीमा नाकामा भएको घटनाको सत्यतथ्य छानबिन सहित दोषी उपर कडा कारवाहीको माग गर्दै सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । जसमा सुदूरपश्चिमका सत्ता…

Read More
जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध चितवनमा विरोध सभा

जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध चितवनमा विरोध सभा

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनाको विरुद्ध र्यालीसहित विरोध सभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार…

Read More
पाल्पाको रिब्दिकोटमा वडा कमिटी गठन

पाल्पाको रिब्दिकोटमा वडा कमिटी गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाँउपालिका वडा नम्बर २ पाल्पामा वडा कमिटी गठन भएको छ । सो भेलाबाट १३ सदस्यीय कमिटी निर्माण गरिएको बताइएको छ । त्यस्तै भेलाले वडा अध्यक्षमा दलबहादुर सन्मानेलाई चयन गरेको छ । उक्त भेलामा प्रमुख…

Read More
कर्णालीमा डुङ्गा पल्टिदा एकको मृत्यु तीन बेपत्ता

कर्णालीमा डुङ्गा पल्टिदा एकको मृत्यु तीन बेपत्ता

आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।सुर्खेतको चौकुने गाउँपालिका ४ स्थित बालबालिकाहरूलाई नियमित खोप लगाएर फर्किने क्रममा डुङ्गा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा…

Read More
जनपत्रकार सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्न

जनपत्रकार सङ्गठन सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्न

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेश समन्वय समितिको भेला आयोजक कमिटीको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ । आइतबार धनगढीमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति, पत्रकार महासङ्घ भित्रका ज्याजतिका विरुद्ध सङ्घर्स गर्ने…

Read More