सिडियोमार्फत सङ्घीय संसदलाई २२ दलीय मोर्चाद्वारा ज्ञापनपत्र

सिडियोमार्फत सङ्घीय संसदलाई २२ दलीय मोर्चाद्वारा ज्ञापनपत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाद्वारा एमसीसी सम्झौता पास नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत् सङ्घीय संसदलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सम्झौतामा असमान, अपमानजनक प्रावधान राखिएको भन्दै यसले नेपालको परराष्ट्र नीति र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप अतिक्रमण गरेको बताइएको…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध रूपन्देहीमा २२ दलीय मोर्चाको संयुक्त वक्तव्य

राष्ट्रघाती एमसीसीविरुद्ध रूपन्देहीमा २२ दलीय मोर्चाको संयुक्त वक्तव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय मोर्चाले रुपन्देहीमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध संयुक्त वक्तव्य जारी गरेको छ । वक्तव्यमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमिक, अखण्डता र असंलग्न परराष्ट्र नीतिको खिलाफमा रहेको कुरा पुनपुष्टि भएको भन्दै रूपन्देहीमा २२ दलीय…

Read More
नेकपा उदयपुरद्वारा राष्ट्रघाती एमसीसीबिरुद्ध विरोध सभा

नेकपा उदयपुरद्वारा राष्ट्रघाती एमसीसीबिरुद्ध विरोध सभा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप उदयपुरमा एमसीसीविरुद्ध विरोध सभा सम्पन्न भएको छ । विरोध सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज बिबेक कुमालले, संसदीय दलहरूले कुनै बेला हाम्रो टाउकोको मोल तोक्दा पनि फरक नपरेको,…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काभ्रेमा ६ राजनीतिक पार्टीहरू

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काभ्रेमा ६ राजनीतिक पार्टीहरू

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित काभ्रेमा ६ राजनीतिक दलहरू अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको खारेजीको माग गर्दै एकै ठाउँमा उभिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी प्रताप, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी वसन्त, नेपाल कम्युनिस्ट पार्टी माओवादी…

Read More
अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम विश्वविद्यालयको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम विश्वविद्यालयको सम्मेलन सम्पन्न

कैलाली : अखिल (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाचौँ इकाई सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सो सम्मेलन समारोहका प्रमुख अतिथि अखिल क्रान्तिकारी सेती महाकाली ब्युरो…

Read More
जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न

बझाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपक्षीय पत्रकारहरूको सङ्गठन जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाबाट अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल…

Read More
जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाइयो

जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाइयो

जनकपुरधाम : नेकपा धनुषाले जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाएको छ । नेपाल कम्युनिस्ट पार्टी धनुषाद्वारा आयोजित विरोध जुलुसमा नेकपाका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । जुलुसले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ भन्ने नारा लगाउँदै जनकचोक, भानुचोक, कदमचोक, शिवचोक, जानकी…

Read More
नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको गौरादह नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त थापा र कार्यालय सचिव सञ्जय राईको आतिथ्यता…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध सन्धिखर्कमा बेलुन उडाउँदै सिट्ठी जुलुस

राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध सन्धिखर्कमा बेलुन उडाउँदै सिट्ठी जुलुस

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आइतबार सन्धिखर्कमा राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध बेलुन उडाउँदै सिट्ठी जुलुस गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार अमेरिकाले एमसीसी परियोजनामार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैयाँमा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुलीमा सिट्ठी जुलुसपछि कोणसभा

राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुलीमा सिट्ठी जुलुसपछि कोणसभा

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले राष्ट्रघाती एमसीसीविरुद्ध सिट्ठी जुलुसपछि कोणसभा सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी गोपाल, पुर्व जिल्ला सेक्रेटरी तथा बिशेष कमिटी सदस्य सशी, युवा सङ्गठन नेपालको जिल्ला अध्यक्ष तेज लामा, हरिहरपुर गढी गाउँपालिका इन्चार्ज कपिल लगायतका नेताहरूको…

Read More