युवा सङ्गठन रुपन्देहीले सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो

युवा सङ्गठन रुपन्देहीले सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, रूपन्देहीले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका चौंथो राष्ट्रिय सम्मेलन कार्यालय सदस्य तथा निवर्तमान महासचिव…

Read More
तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै युवा संगठन सिन्धुपाल्चोकद्वारा ज्ञापनपत्र पेश

तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै युवा संगठन सिन्धुपाल्चोकद्वारा ज्ञापनपत्र पेश

सिन्धुपाल्चोक : तीनबुँदे सहमति यथाशिघ्र कार्यन्वयन गर्न माग गर्दै युवा संगठन नेपाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युवा संगठन नेपाल सिन्धुपाल्चोकको संयोजक सुमन श्रेष्ठको नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनाललाई ज्ञापनपत्र बुझाइएको छ । प्रधानमन्त्री…

Read More
युवा सङ्गठन नेपाल नवलपरासीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

युवा सङ्गठन नेपाल नवलपरासीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

परासी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले तीनबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । युवा सङ्गठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच गत २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति…

Read More
तीनबुँदे सहमति कार्यान्वयन गर्न अछाममा युवा सङ्गठन नेपालले बुझायो ज्ञापनपत्र

तीनबुँदे सहमति कार्यान्वयन गर्न अछाममा युवा सङ्गठन नेपालले बुझायो ज्ञापनपत्र

अछाम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जिल्ला सङ्गठन समिति अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाव दिनका लागि…

Read More
जनता समाजवादी पार्टीका नेता यादव नेकपामा प्रवेश

जनता समाजवादी पार्टीका नेता यादव नेकपामा प्रवेश

दाङ : दाङमा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको सङ्ख्या बढिरहेको छ । यसै सन्दर्भमा जनता समाजवादी पार्टी देउखुरी गढवाका प्रभावशाली नेता सीता राम यादव नेकपामा प्रवेश गरेका हुन् । केही समयअघि मात्रै राष्ट्रिय जनमुक्ति पार्टीका नेता आशिष बिक…

Read More
अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरू सम्पन्न भएको सेम क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र शाहले जानकारी दिएका छन् । शाहका अनुसार ३ कैलाली…

Read More
नेकपा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न

नेकपा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले कमलबजारमा नगरभेला सम्पन्न गरेको छ । जिल्ला सङ्गठन समिति अछामको आयोजनामा सञ्चालित सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान निरन्तरताको क्रममा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न भएको हो । नगरभेलाबाट १९ सदस्यीय कमिटी विस्तार…

Read More
जनपत्रकार सङ्गठन नेपाल बझाङको अध्यक्षमा तिरुवा

जनपत्रकार सङ्गठन नेपाल बझाङको अध्यक्षमा तिरुवा

बझाङ : जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाले अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्ला सेक्रेटरी बिराट र…

Read More
अखिल (क्रान्तिकारी) नवलपरासीको विस्तारित बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) नवलपरासीको विस्तारित बैठक सम्पन्न

बर्दघाटः अखिल (क्रान्तिकारी) नवलपरासीको विस्तारित बैठक सम्पन्न भएको छ । विस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । बैठकको सञ्चालन संगठनका संयोजक सन्देशले गरेका थिए । बैठकको प्रमुख अतिथि नेकपा नवलपरासी सचिव धिरज,…

Read More
अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विप्लवले उक्त सम्मेलनको उद्घाटन गर्दै शिक्षामा भएका प्रणालीगत समस्या र शैक्षिक धरासयको जिम्मा यो दलाल निकम्मा राज्यसत्ता भएको…

Read More