अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विप्लवले उक्त सम्मेलनको उद्घाटन गर्दै शिक्षामा भएका प्रणालीगत समस्या र शैक्षिक धरासयको जिम्मा यो दलाल निकम्मा राज्यसत्ता भएको बताए । अब यसको विकल्प वैज्ञानिक माजवादी शिक्षा र वैज्ञानिक साजवादी व्यवस्था भएको प्रशिक्षण दिए ।

सम्मेलनले विनय खड्काको अध्यक्षतामा १५ सदस्यीय अखिल (क्रान्तिकारी) म्याग्दी जिल्ला समिति निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :