नेकपा सर्लाहीद्वारा लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस

नेकपा सर्लाहीद्वारा लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस सम्पन्न गरेको छ । सिट्ठी जुलुसपछि कोणसभामा परिनत गरिएको थियो । केन्द्रीय सदस्य तथा सर्लाही रौतहट इन्चार्ज मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ पुर्व जिल्ला सेक्रेटरी जनक राउत, युवा सङ्गठन…

Read More
एमसीसीविरुद्ध बुटवलमा कालो बेलुनसहित सिट्ठी जुलुस

एमसीसीविरुद्ध बुटवलमा कालो बेलुनसहित सिट्ठी जुलुस

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले बुटवलमा एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत चौथो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको हो । नेकपाका जिल्ला इन्चार्ज…

Read More
कैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस

कैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा बेलुन उडाएर एमसिसिको विरोध गरिएको छ ।सरकारले देशको राष्ट्रियता लाइ नै ओझेलमा पर्ने राष्ट्रघाती सम्झौता एमएमसी पास गर्न लागिपरेको बताउँदै यो सम्झौता कुनै पनि हालतमा पास हुन नदिन सिंगो पार्टी सशक्त रूपले संघर्षमा उत्रने…

Read More
नेकपा दाङले उडायो एमसीसी सम्झौता खारेज गर लेखिएको बेलुन

नेकपा दाङले उडायो एमसीसी सम्झौता खारेज गर लेखिएको बेलुन

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले एमसीसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पूर्ण पालिकाका केन्द्रहरुमा एमसीसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ । नेकपा तुलसीपुर उपमहानगरले व्यापक जनसहभागिताका बिच सिटी जुलुससहित नगर परिक्रमा गर्दै एमसीसी विरुद्धको…

Read More
नेकपाद्वारा पाल्पामा एमसीसीविरुद्ध र्यालीसहित विरोध प्रदर्शन

नेकपाद्वारा पाल्पामा एमसीसीविरुद्ध र्यालीसहित विरोध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सदरमुकाम तानसेन बजारमा र्यालीसहित विरोध प्रदर्शन गरेको छ । आइतबार एमसीसी सम्झौताविरुद्ध तानसेनको माथिल्लो पेट्रोल पम्प तम्घास रोड हुँदै विशाल बजार मिलेनियम क्याम्पस, जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, तेस्रो सडक, ठाडो गल्ली, नारनथान…

Read More
एमसीसीबिरुद्ध कपिलवस्तुमा कालो ब्यानर र बेलुन

एमसीसीबिरुद्ध कपिलवस्तुमा कालो ब्यानर र बेलुन

कपिलवस्तु : एमसीसी सम्झौताको नाममा नेपाललाई युद्धस्थल बनाउने उद्देश्य सहितको साम्राज्यवादी हस्तक्षेप भन्ने निष्कर्षसहित उपरोक्त सम्झौता खारेजीको माग गर्दै जिल्लाका विभिन्न कम्युनिस्ट पार्टी, बामपन्थी प्रगतिशील र देशभक्त सहितको सङ्युक्त सङ्घर्ष समितिले चार नम्बर जितपुरमा सिठ्ठी जुलुस तथा बिरोध प्रदर्शन चार…

Read More
अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । शनिबार झापाको सुरूङ्गामा सम्पन्न प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख…

Read More
चन्द्रागिरी नगरमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा  प्रवेश

चन्द्रागिरी नगरमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा प्रवेश

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ११ मा पार्टी ध्रुबीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगर सेक्रेटरी प्रभासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी तुल्सिनारायण महर्जन रहेका थिए । कार्यक्रममाा सुर्य सुनुवार राई, दिपक…

Read More
नेपाल कम्युनिस्ट पार्टी रसुवाले पनि एमसीसी सम्झौता जलायाे

नेपाल कम्युनिस्ट पार्टी रसुवाले पनि एमसीसी सम्झौता जलायाे

नेपाल कम्युनिस्ट पार्टी रसुवाले एमसीसी विरुद्ध विरोध कार्यक्रम तथा एमसीसी पत्र जलाएको छ । रसुवाको काकलिका चोकमा आयोजित विरोध एवं एमसीसी सम्झौता जलाउने कार्यक्रममा बोल्दै सेक्रेटरी विराजले देशको स्वाधीनताको रक्षाका लागि आम जनता एकताबद्ध हुँदै एमसीसीलाई खारेज गर्नु पर्ने धारणा…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ : “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि सशक्त आन्दोलन, एकीकृत जनक्रान्तिका पक्षमा २६ औँ काठमाडौं जिल्ला सम्मेलन !” भन्ने मुल नारासहित काठमाडौँ जिल्लाको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्ष गोबिन्द बिस्ट, उपाध्यक्ष मिम ऐडि,…

Read More