झापामा बन्दको प्रभाव, सवारीसाधन ठप्प

झापामा बन्दको प्रभाव, सवारीसाधन ठप्प

झापा : नेपाल कम्युनिस्ट पार्टीले मूल्यवृद्धिको बिरुद्ध गरेको नेपाल बन्दले झापामा प्रत्यक्ष प्रभाव परेको छ । पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्यवस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो । नेपाल बन्दका कारण झापामा सवारीसाधनहरू चल्न सकेका…

Read More
नेपाल बन्द सफल पार्न नेकपा इलामद्वारा मसाल जुलुस

नेपाल बन्द सफल पार्न नेकपा इलामद्वारा मसाल जुलुस

इलाम : जनताको ढाड सेक्नेगरि निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै आएपछि नेपाल कम्युनिस्ट पार्टी आन्दोलित बनेको छ । २५ गतेबाट चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेकपाको आव्हानमा भोलि एकदिने नेपाल बन्द हुँदैछ । भोलि हुने बन्दको पुर्वसंध्यामा नेकपाले इलाम जिल्लाका…

Read More
अखिल क्रान्तिकारी इलामको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण

अखिल क्रान्तिकारी इलामको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण

इलाम : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी इलाम जिल्ला समितिको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । सङ्गठनका जिल्ला इन्चार्ज बिनोद मगरको अध्यक्षता र सञ्चालनमा सम्पन्न बैठक तथा प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला…

Read More
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध इलाममा एकघन्टे चक्काजाम

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध इलाममा एकघन्टे चक्काजाम

इलाम : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीले आज देशैभरि एक घन्टे चक्काजाम गरेको छ । सोही कार्यक्रमअनुसार नेकपा इलामले पनि एक घन्टे चक्काजाम गरेको हो । यहि कात्तिक ३० गते एक दिने नेपाल बन्दको आयोजना गरेको…

Read More
मूल्यबृद्धिबिरुद्ध इलाममा मशाल जुलुश सम्पन्न

मूल्यबृद्धिबिरुद्ध इलाममा मशाल जुलुश सम्पन्न

इलाम : पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीले इलाम जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस गरेको छ । इलाम नगरपालिकाको मुख्य चोक, बजार, माइ नगरपालिकाको शुक्रबारे बजार र रोङ्ग गांउँपालिकाको शान्तिपुरमा मशाल जुलुश भएको हो । इलाममा सम्पन्न…

Read More
चर्को मूल्यबृद्धिका विरुद्ध झापाको दमक र मेचीनगरमा नेकपाको विरोध प्रदर्शन

चर्को मूल्यबृद्धिका विरुद्ध झापाको दमक र मेचीनगरमा नेकपाको विरोध प्रदर्शन

झापाः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चर्को मूल्यबृद्धिको विरुद्ध झापाको दमक र मेचीनगर स्थित इटाभट्टा चोकमा प्रदर्शन गरेको छ ।झापाको दमकमा र मेचीनगरमा छुट्टाछुट्टै भएको विरोध प्रदर्शन कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी गरेका…

Read More
अखिल (क्रान्तिकारी) झापाको पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) झापाको पूर्ण बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । मङ्गलबार अखिल (क्रान्तिकारी) झापा अध्यक्ष खगेन्द्र सिटौलाको अध्यक्षतामा झापा मेची नगरपालिकाको चारआली त्रिदेव बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट…

Read More
युन्छोहाङ कुरुम्बाङको निधनप्रति नेकपा झापाद्वारा श्रद्धाञ्जली

युन्छोहाङ कुरुम्बाङको निधनप्रति नेकपा झापाद्वारा श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी झापाले जिल्ला समिति सदस्य तथा अर्जनुधारा नगरपालिका इन्चार्ज दिपक कुरुम्बाङको छोरा युन्छोहाङ कुरुम्बाङको कार्तिक २२ गते भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला इन्चार्ज सुमन र सेक्रेटरी प्रशान्तले शोक वक्तव्य जारी गर्दै जिल्ला सदस्य…

Read More
तुवाचुङ नगरपालिकाले भ्रष्ट कर्मचारीलाई बचाएको भन्दै नेकपा खोटाङ आन्दोलित

तुवाचुङ नगरपालिकाले भ्रष्ट कर्मचारीलाई बचाएको भन्दै नेकपा खोटाङ आन्दोलित

खोटाङ : नेकपा खोटाङले जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले गरेको भ्रष्टाचार सम्बन्धमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउँदै यथार्थ सार्वजनिक गरी दोषीलाई कारबाही नगरिए सङ्घर्ष गर्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी जीवनले विज्ञप्ति जारी गरी स्वास्थ्य शाखामा भएको…

Read More
नेकपा झापाद्वारा वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा

नेकपा झापाद्वारा वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा

झापा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाको आयोजनामा पार्टी केन्द्रीय सदस्य वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका झापा जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बु…

Read More