एमसीसी खारेजीको माग गर्दै पोखरामा प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै पोखरामा प्रदर्शन

काठमाडौँ : नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायत १४ राजनीतिक दलले एमसीसीविरुद्ध पोखरामा संयुक्त विरोध प्रदर्शन गरेका छन् । अमेरिकी साम्राज्यवादी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीसी) सम्झौता खारेजीको माग गर्दै आएका ती १४ दलले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार पोखरामा विरोध…

Read More
अखिल (क्रान्तिकारी) द्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) तनहुँले श्री सिद्धेश्वरी मावि व्यास १२ मा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता सङ्गठनका जिल्ला अध्यक्ष ममता रुचालले गरेकी थिइन् भने प्रमुख अतिथि सङ्गठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक थिए…

Read More
अखिल (क्रान्तिकारी) द्वारा पोखरामा रक्तदान

अखिल (क्रान्तिकारी) द्वारा पोखरामा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समितिले पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशैभरि कोरोना महामारी फैलिएको र राज्यले सङ्गठनमाथि अघोषित प्रतिबन्ध गरेको अवस्थामा पनि सामाजिक दायित्वसहित आफ्नो सङ्गठनले मानवीय संवेदना, जीवनरक्षा र जिम्मेवारी महसुस गर्दै…

Read More
पाल्पाका घरघरमा जनगणतन्त्रका नारा

पाल्पाका घरघरमा जनगणतन्त्रका नारा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनगणतन्त्र स्थापनासहित व्यापक भित्तेलेखन अभियान चलाइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा समूह निर्माण गरी गाउँदेखि सहरका टोलटोलसम्म भित्तेलेखन कार्यक्रम चलाइएको नेकपा पाल्पाले जनाएको छ । वर्तमान सत्ताको खारेजी र जनगणतन्त्र स्थापनाको माग गर्दै नेकपा…

Read More
युवा सङ्गठन नेपाल हुप्सेकोट गाउँ भेला

युवा सङ्गठन नेपाल हुप्सेकोट गाउँ भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरअन्तर्गत हुप्सेकोट गाउँ समितिको भेला सम्पन्न भएको छ । भेलाले विजयको संयोजकत्वमा सात सदस्यीय गाउँ समिति गठन गरेको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला इन्चार्ज ध्रुवको प्रमुख आतिथ्य,…

Read More
अखिल (क्रान्तिकारी)द्वारा नवलपुरमा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी)द्वारा नवलपुरमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपुरले गैंडाकोटमा राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्याबिरुद्धमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा…

Read More
मिसन पत्रकारिता र क्रान्तिकारी आन्दोलन

मिसन पत्रकारिता र क्रान्तिकारी आन्दोलन

सामान्यतया पत्रकारिता भनेको समाचारमा पहुँच, समाचारहरूको सङ्कलन, समाचारको निर्माण र सूचनाको प्रस्तुति गर्ने काम गर्ने हो । यी कामहरूको उपज नै वास्तवमा पत्रकारिता हो । पत्रकारिता सामाजिक जीवनको एउटा विशिष्ट गतिविधि हो । यसलाई समाजका अन्य गतिविधि र व्यवहारहरूबाट अलग…

Read More
दलाल पुँजीवादविरुद्ध मजदुर सङ्घर्ष

दलाल पुँजीवादविरुद्ध मजदुर सङ्घर्ष

कुनै बेला उपत्यकामा मात्र झन्डै ४५ हजार मजदुर पार्टी सदस्य र लाखौँ मजदुरहरू पेसागत सङ्गठनको सदस्य रहेको तथ्य पेस गर्ने पुराना मजदुर सङ्घ, सङ्गठन र तिनका मजदुर नेताहरूले पार्टी नेतृत्वसामु सफेद झूटका दलिल पेस गर्थे । त्यस्ता मनगढन्ते रिपोर्टका आधारमा…

Read More
सूचना साम्राज्यमा बाँचेको पुँजीवाद

सूचना साम्राज्यमा बाँचेको पुँजीवाद

आजको युग सूचना र प्रविधिको युग हो । यो युग विद्युतीय सञ्चारमाध्यमहरू कम्प्युटर, गुगल, ट्विटर, यूट्युब, फेसबुकलगायत उच्चस्तरका सामाजिक सञ्जालहरूसहितको सञ्चार प्रविधिको युग हो । सूचना र सञ्चार प्रविधिको उच्च विकास भएको कारणले पुँजीवादको शोषणको स्वरूप बदलिएको छ । पुँजीवादको…

Read More
दलाल व्यवस्थाको परिणाम चौरजहारी नरसंहार

दलाल व्यवस्थाको परिणाम चौरजहारी नरसंहार

पश्चिम रुकुम चौरजहारी सोतीमा जेठ १० गते नवराजलगायत युवाहरूको हत्या भएको त्रासदीपूर्ण घटनाले देश तातिरहेको छ । आक्रोशका ज्वालाहरू देशभरि फैलिरहेका छन् । नवराज विकलगायत आधा दर्जन युवाहरूको लासको प्रकृति, पोस्टमार्टम रिपोर्ट, प्रत्यक्षदर्शीहरूको बयान सबैलाई ध्यान दिँदा उनीहरूलाई पूर्वतयारीका साथ…

Read More