नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध पश्चिम नवलपरासीमा विरोध सभा

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध पश्चिम नवलपरासीमा विरोध सभा

परासी : आफ्नो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित नेता–कार्याकर्ताको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको नेकपाले आज पश्चिम नवलपरासी जिल्लामा विरोध सभा सम्पन्न गरेको छ । बन्दी नेताहरूको बिनासर्त तत्काल रिहाइको माग गर्दै नेकपाले आज पश्चिम नवलपरासीको बर्दघाट…

Read More
अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

पोखरा : ‘सामाजिक दलाल फासिवादी प्रतिबन्धको प्रतिरोध गरौँ ! २३ औँ जिल्ला सम्मेलन सानदार रूपले सफल पारौँ ! नारासहित १२८ औँ माओ दिवसका अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औँ जिल्ला सम्मेलनपछि प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई गिरफ्तार गरेको छ…

Read More
नेकपा नवलपुरद्वारा नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम

नेकपा नवलपुरद्वारा नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले गाउँ नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सुदूर गाउँमा जनताको घरमा गरिएको स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज धु्रवले कार्यकर्ताको वैचारिक क्षमता अभिवृद्धि र…

Read More
नेकपाले धौलागिरिमा चलायो वैचारिक प्रशिक्षण

नेकपाले धौलागिरिमा चलायो वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धौलागिरि ब्युरोले वैचारिक राजनीतिक प्रशिक्षण सञ्चालन गरेको छ । ब्युरोको ३ नम्बर जिल्लाअन्तर्गत इलाका नम्बर १ को राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न भएको नेकपाले जनाएको छ । इलाका नम्बर १ भित्रका अगुवा कार्यकर्ताको उपस्थिति रहेको उक्त…

Read More
रातोपहिरोमा जीप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

रातोपहिरोमा जीप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

म्याग्दी : रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको जीप रातोपहिरोमा दुर्घटना भएको छ । ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा शुक्रबार एक बालिकाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । बेनी नगरपालिका–८ र ९ को सीमानामा…

Read More
नेकपाद्वारा जनताको खेतमा श्रमदान

नेकपाद्वारा जनताको खेतमा श्रमदान

काठमाडौँ : नेकपाले जनताको खेतबारीमा जनश्रम गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ । तनहुँबाट प्राप्त समाचारअनुसार कात्तिक १३ गते नेपाल कम्युनिस्ट पार्टी तनहुँले जनश्रमदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला इन्चार्ज रुवेलले सरकारले जतिसुकै दमन गरे पनि आफ्नो गौरवशाली…

Read More
अखिल क्रान्तिकारीद्वारा स्वास्थ्य सामग्री वितरण

अखिल क्रान्तिकारीद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) तनहुँले १७ घरधुरीलाई साबुन, स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार अखिल क्रान्तिकारीले सर्वसाधारणलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र…

Read More
अखिल क्रान्तिकारी धौलागिरिले गर्यो रक्तदान

अखिल क्रान्तिकारी धौलागिरिले गर्यो रक्तदान

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी धौलागिरि ब्युरोको आयोजनामा बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना सङ्क्रमणका कारण देशभर रगतको अभाव भई बिरामीको अकालमा ज्यान जान लागेपछि अखिल क्रान्तिकारीले केन्द्रीय स्तरबाटै अभियान सुरु गरी…

Read More
नेकपा गुल्मीद्वारा जिल्ला सल्लाहकार दीपकप्रति श्रद्धाञ्जली

नेकपा गुल्मीद्वारा जिल्ला सल्लाहकार दीपकप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पार्टीका सल्लाहकार एवम् अखिल नेपाल शिक्षक सङ्गठन गुल्मीका पूर्वअध्यक्ष रोमबहादुर राहादीमगर ‘दीपक’ प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीकी जिल्ला इन्चार्ज सामनाले शनिबार प्रेस वक्तव्य जारी गरी सल्लाहकार दीपकको ५९ वर्षको उमेरमा भएको असामयिक…

Read More
माग पूरा नभए कडा सङ्घर्षमा उत्रने १४ दलको चेतावनी

माग पूरा नभए कडा सङ्घर्षमा उत्रने १४ दलको चेतावनी

काठमाडौँ : लिम्पियाधुरासहितको जारी नक्साअनुसारको नेपाली भूमि भारतीय साम्राज्यवादबाट फिर्ता गराउन, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, जिल्लामा व्याप्त बेरोजगारी, महँगी, कालोबजारीका समस्या समाधान गर्न, विकास निर्माण तथा सार्वजनिक सेवामा हुने ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य ओखलढुङ्गामा क्रियाशील १४ दलले सरकारससँग माग…

Read More