अखिल (क्रान्तिकारी) द्वारा पोखरामा रक्तदान

अखिल (क्रान्तिकारी) द्वारा पोखरामा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समितिले पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

देशैभरि कोरोना महामारी फैलिएको र राज्यले सङ्गठनमाथि अघोषित प्रतिबन्ध गरेको अवस्थामा पनि सामाजिक दायित्वसहित आफ्नो सङ्गठनले मानवीय संवेदना, जीवनरक्षा र जिम्मेवारी महसुस गर्दै रक्तदान गरेको अखिल (क्रान्तिकारी) का कास्की जिल्ला संयोजक पुरनले बताए ।

कार्यक्रममा पीएन जिल्ला संयोजक उपेन्द्रसहित विद्यार्थी नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :