पोखरामा महासचिव विप्लवको भव्य स्वागत

पोखरामा महासचिव विप्लवको भव्य स्वागत

वैदाम, पोखरा : उसै त प्राकृतिक रूपले रमणीय नगर पोखरा, त्यसमाथि क्रान्तिकारीले झन्डा, ब्यानर र तुलहरूले झिलिमिली पारेर सिँगारेको । तनहुँमा पार्टीको केन्द्रीय समितिको एघारौँ बैठक सकेर विद्यार्थीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पोखरा आएका नेकपा महासचिव विप्लवलाई नेकपा कास्की, अखिल…

Read More
सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ : महासचिव विप्लव

सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ : महासचिव विप्लव

चिप्लेढुङ्गा, पोखरा : नेकपाका महासचिव विप्लवले यो सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गरेका छन् । पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक…

Read More
भोलि महासचिव विप्लवले गर्नेछन् दस हजार लालदस्तासहितको र्यालीको नेतृत्व

भोलि महासचिव विप्लवले गर्नेछन् दस हजार लालदस्तासहितको र्यालीको नेतृत्व

पोखरा : अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । पोखराका चोक, गल्ली र होटेलहरू अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनका झन्डा, तुल र ब्यानरहरूले सजिएका छन् । क्रान्तिकारीले आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार…

Read More
युवा सङ्गठन नेपाल म्याग्दीले जिल्ला प्रशासनलाई बुझायो ज्ञापनपत्र

युवा सङ्गठन नेपाल म्याग्दीले जिल्ला प्रशासनलाई बुझायो ज्ञापनपत्र

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल म्याग्दीले राज्यसँग गरिएको तीनबुंँदे सहमतिको कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई ज्ञापनपत्र बुझाएको छ । राज्यले सहमतिलाई कार्यान्वयन नगरेकोले कार्यान्वयनको माग गर्दै बुधबार ज्ञापनपत्र बुझाइएको हो । युवा सङ्गठन नेपालको…

Read More
अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) म्याग्दीको १८ औँ जिल्ला सम्मेलन सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विप्लवले उक्त सम्मेलनको उद्घाटन गर्दै शिक्षामा भएका प्रणालीगत समस्या र शैक्षिक धरासयको जिम्मा यो दलाल निकम्मा राज्यसत्ता भएको…

Read More
बारपाक सुलिकोट गाउँपालिका, गोरखाको प्रथम भेला सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका, गोरखाको प्रथम भेला सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गोरखाले बारपाक सुलिकोट गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न गरेको छ । शनिबार बसेको उक्त भेलाले क्षितिज गुरुङको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा…

Read More
अखिल (क्रान्तिकारी) गोरखाद्वारा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कोणसभा

अखिल (क्रान्तिकारी) गोरखाद्वारा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कोणसभा

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मुल नारासहित जिल्लाको हरमटारी, बसपार्कमा कोणसभा सम्पन्न गरेको छ । पार्टीको एक साता सङ्घर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अखिल (क्रान्तिकारी) गोरखाले उक्त विरोध कोणसभा सम्पन्न गरेको…

Read More
एमसीसी खारेजीको माग गर्दै पोखरामा २२ दलिय संयुक्त मोर्चाद्वारा विरोध प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै पोखरामा २२ दलिय संयुक्त मोर्चाद्वारा विरोध प्रदर्शन

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरबाट नै व्यापक रुपमा विरोध हुँदै आइरहेको छ । सरकारले जनभावना र राष्ट्र हित विपरित रहेको एमसीसी सम्झौता संसदबाट पारित गर्न जोडबलमा लागिपरेको विरोधमा पोखरामा २२ दलिय संयुक्त मोर्चाले कास्की जिल्लामा पनि विरोध…

Read More
अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको बैठक सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको दोस्रो जिल्ला बैठक सम्पन्न भएको छ । बुधबार बसेको उक्त बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कृष्णप्रसाद वाग्ले ‘रुपेश’, नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला…

Read More
एमसीसी सम्झौताबिरुद्ध संयुक्त मोर्चा कास्कीद्वारा विरोध प्रदर्शन गर्ने

एमसीसी सम्झौताबिरुद्ध संयुक्त मोर्चा कास्कीद्वारा विरोध प्रदर्शन गर्ने

पोखरा : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरमा ब्यापक बिरोध चलिरहेको र सरकारले जनभावना बिपरीत, राष्ट्रहित विपरीत रहेको सम्झौता संसदबाट पारित गर्ने जोडबलमा लागेको बिरोधमा संयुक्त मोर्चा कास्कीद्वारा बिरोध कार्यक्रमको आयोजना गरेको छ । एमसीसी सम्झौतालाई संसदबाट पारित…

Read More