तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपा कास्कीद्वारा धर्ना

तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपा कास्कीद्वारा धर्ना

तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गर्न र सम्पूर्ण राजबन्दीहरुको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै आज नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यलय कास्कीमा…

Read More
युवा सङ्गठन नेपाल पाल्पाको अध्यक्षमा लिला सारु मगर

युवा सङ्गठन नेपाल पाल्पाको अध्यक्षमा लिला सारु मगर

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले लिला सारु मगर अध्यक्ष, वेदप्रसाद विश्वकर्मा उपाध्यक्ष सहित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलामा जिल्ला भरबाट गाउँपालिका र नगरपालिकाका प्रतिनिधि परिवेक्षकको…

Read More
युवा संगठन कास्कीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा प्रमोद

युवा संगठन कास्कीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा प्रमोद

पोखराः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कास्की जिल्लाको तेस्रो जिल्ला सम्मेलन असोज शनिबार पोखरामा सम्पन्न भएको छ । एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न दलाल संसदीय व्यवस्थाका विरुद्द सशत्तm युवा आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति तेस्रो जिल्ला सम्मेलन…

Read More
छात्रवृत्तिमा अनियमितता गरेकोप्रति अखिल (क्रान्तिकारी) गोरखाको ध्यानाकर्षण

छात्रवृत्तिमा अनियमितता गरेकोप्रति अखिल (क्रान्तिकारी) गोरखाको ध्यानाकर्षण

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको गो.न.पा.मा रहेको बालमन्दिर माध्यमिक विद्यालयले छात्रवृत्ति वितरणमा अनियमितता गरेकोप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष गगन परियारले…

Read More
जनपत्रकार सङ्गठन बागलुङमा विष्णु विश्वकर्मा

जनपत्रकार सङ्गठन बागलुङमा विष्णु विश्वकर्मा

बागलुङ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन जनपत्रकार सङ्गठन बागलुङ जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ । विष्णु विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति चयन गर्दै प्रथम जिल्ला भेला सदरमुकाम बागलुङमा सम्पन्न भएको हो । प्रथम सम्मेलन समारोहका प्रमुख…

Read More
अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित

अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित

बैदाम, (पोखरा): अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन प्रकाश शाहीलाई अध्यक्षमा निर्वाचित गर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि सङ्घर्ष गर्ने निर्णयका साथ शनिबार पोखरामा सम्पन्न भएको छ । सम्मेलनले २० भन्दा बढी महिलासहित १०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ…

Read More
जनपत्रकार संगठन नेपाल बागलुङको प्रथम भेला सम्पन्न, अध्यक्षमा विष्णु विक

जनपत्रकार संगठन नेपाल बागलुङको प्रथम भेला सम्पन्न, अध्यक्षमा विष्णु विक

बागलुङ: जनपत्रकार संगठन नेपाल बागलुङ जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ । विष्णु विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति चयन गर्दै प्रथम जिल्ला भेला जिल्ला सदरमुकाम बागलुङमा सम्पन्न भएको हो । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य…

Read More
अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदै

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदै

बैदाम, पोखरा : पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएर विगत चार दिनदेखि लेकसाइड, बैदाममा जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आज सकिँदैछ । बन्द सत्र जारी छ । सम्मेलनमा सहभागी प्रतिनिधिले राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकाल र महासचिव प्रकाश…

Read More
अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कास्कीको भेला सम्पन्न

अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कास्कीको भेला सम्पन्न

पोखरा : अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कास्कीको प्रथम जिल्ला भेला शुक्रबार पोखरामा सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतिनिधि मुलक भेलाले कमल खड्काको संयोजकत्वमा १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिसमेत गठन गरेको…

Read More
राता मान्छेहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने– विजयको भाव बोकेर जनतामा जानुस्, हामी निश्चित जित्छौँ

राता मान्छेहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने– विजयको भाव बोकेर जनतामा जानुस्, हामी निश्चित जित्छौँ

बैदाम, पोखरा : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान र जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वान गरेका छन् । पोखरामा जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा…

Read More