नेकपा रूपन्देहीद्वारा बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चक्काजाम

नेकपा रूपन्देहीद्वारा बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चक्काजाम

बुटवलः नेकपा रूपन्देहीले बुटवलको बेलबास चोकमा १ घण्टा चक्काजाम गरेको छ । देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिको विरोधमा नेकपा जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा चक्काजाम गरेको हो । सरकारले कानुन बनाएर वैधानिक लुट मच्चाएको भन्दै इन्धन लगायत अत्यावश्यक वस्तुमा गरिएको…

Read More
पाल्पाको सिद्दार्थ राजमार्गमा १ घण्टा चक्काजाम

पाल्पाको सिद्दार्थ राजमार्गमा १ घण्टा चक्काजाम

पाल्पाः पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तिनाउ गाँउपालिकास्थित सिद्दार्थ राजमार्गको झुम्सा बजारमा एक घण्टा चक्काजाम गरेको छ । नेकपाको केन्द्रीय घोषित कार्यक्रम अनुसार मूल्यबृद्धि तथा महङ्गी विरुद्ध आज आइतबार झुम्सामा एक घन्टा चक्काजाम सम्पन्न गरेको हो…

Read More
चर्को मुल्य बृद्धि विरुद्ध नेकपा प्युठानद्वारा विरोध प्रदर्शन

चर्को मुल्य बृद्धि विरुद्ध नेकपा प्युठानद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी प्यूठानले आकाशिदो महङ्गी र पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्य बृद्धिको विरुद्धमा पनि जिल्लाभर विरोध प्रदर्शन तथा सभाहरु सम्पन्न गरेको छ । सरकारले केहीदिन अघि गरेको पेट्रोलियम पदार्थको अत्यधिक मुल्य बृद्धिको विरुद्धमा ने. क. पा. प्युठानले विरोध प्रदर्शन…

Read More
नेकपा बर्दियाद्वारा पेट्रोलियम पदार्थको महँगीविरुद्ध चक्काजाम

नेकपा बर्दियाद्वारा पेट्रोलियम पदार्थको महँगीविरुद्ध चक्काजाम

बर्दिया : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको आन्दोलनको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरेको छ । मूल्यवृद्धि तथा महँगी विरुद्धको घोषित कार्यक्रमअनुसार आइतबार बर्दियाका विभिन्न ठाउँबाट एक घन्टा चक्काजाम कार्यक्रम आयोजना सम्पन्न गरेको थियो । बिहान १०…

Read More
मूल्यवृद्धिका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घन्टा चक्काजाम

मूल्यवृद्धिका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घन्टा चक्काजाम

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म जिल्लाका मुख्य शहरहरू घोराही, लमही, तुलसीपुर, भालुबाङ, गढवा, राजपुर, दंगिशरणको रगैचा, शान्तिनगर,…

Read More
अखिल (क्रान्तिकारी) सल्यानद्वारा मुल्यबृद्धि विरुद्ध विरोध प्रर्दशनसहित चक्काजाम सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानद्वारा मुल्यबृद्धि विरुद्ध विरोध प्रर्दशनसहित चक्काजाम सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विरोध प्रर्दशनसहित विरोध कार्यक्रम सहित चक्काजाम सम्पन्न भएको छ । विद्यार्थीहरुको र्यालि नाराबाजीसहित सुरु प्रदर्शनसहितको र्यालि श्रिनगर बजारमा विरोध प्रदर्शनसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य टंक…

Read More
नेपालमा संसदीय व्यवस्था असफल भयोः अपेक्षा

नेपालमा संसदीय व्यवस्था असफल भयोः अपेक्षा

पाल्पाः पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी, पाल्पाले रिब्दिकोट गाउँ पालिकाको हार्थोक बजारमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले नेपालमा संसदीय व्यवस्था असफल भएको…

Read More
देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको छ: कृति

देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको छ: कृति

भैरहवाः नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले भैरहवामा जनप्रदर्शन गरेको छ । भैरहवाको बुद्धचोकबाट नाराबाजी सहित सुरुभएको जुलुस मिलनचोकमा पुगेर कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज कृतिले देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको बताउदै सत्तामा…

Read More
पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा दाङद्वारा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा दाङद्वारा प्रदर्शन

दाङः पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा घोराहीमा विरोध प्रदर्शन भएको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धिका विरुद्ध संसदवादी दलहरु चुइक्क बोल्न नसकेको…

Read More
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी प्रदेशमा हिमाल

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी प्रदेशमा हिमाल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, लुम्बिनी प्रदेशको भेला रुपन्देहीको सैनामैनामा सम्पन्न भएको छ । भेलाले हिमालको संयोजकत्वमा १५ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीका सदस्यहरूमा विहानी मगर (रुपन्देही), रूपसिंह विश्वकर्मा…

Read More