अखिल नेपाल शिक्षक सङ्गठन घोराही उप–महानगरको सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन घोराही उप–महानगरको सम्मेलन सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन घोराही उप–महानगरको प्रथम सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले हरिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तारा बिष्ट, सचिवमा सुबासचन्द्र बुढा, सह–सचिवमा हिरा…

Read More
नेकपा दाङद्वारा जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

नेकपा दाङद्वारा जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी गढवा गाउँ कमिटीको आयोजनामा पार्टी निकट जवस/मोर्चाको संयुक्त पालिका स्तरीय भेला सम्पन्न भएको छ । संयुक्त भेलाले घिसोर चौधरीको अध्यक्षतामा राष्ट्रिय थारु मुक्ति मोर्चाको ९ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ । यस्तै मधेसी…

Read More
राप्ती गाउँपालिकामा युवा र मगर मुक्ति मोर्चाको भेला सम्पन्न

राप्ती गाउँपालिकामा युवा र मगर मुक्ति मोर्चाको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल र मगर मुक्ति मोर्चा नेपालको पालिका स्तरीय भेला सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्तरीय संयुक्त भेलाले लब जैसीको अध्यक्षतामा १५ सदस्यीय युवा सङ्गठन नेपाल राप्ती गाउँ कमिटी चयन गरेको छ…

Read More
दाङमा राष्ट्रिय किसान जागरण अभियानको उद्घाटन

दाङमा राष्ट्रिय किसान जागरण अभियानको उद्घाटन

दाङ : “दलाल भूमाफियाको सम्पत्ति राष्ट्रियकरण गर्दै वैज्ञानिक समाजवादको कार्यदिशामा अगाडि बढौँ !” भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) राष्ट्रिय किसान जनजागरण अभियान पश्चिम कमान्ड अन्तर्गत पुर्वी उप–कमाण्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध भोलि घोराहीमा बिरोध प्रदर्शन गर्ने

राष्ट्रघाती एमसीसीविरुद्ध भोलि घोराहीमा बिरोध प्रदर्शन गर्ने

दाङ : राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध चार कम्युनिस्ट पार्टी र दुई मोर्चाले भोलि (मङ्गलबार) घोराहीमा बिरोध प्रदर्शन तथा बिरोध सभाको आयोजना गरेका छन् । सोमबार घोराहीमा बसेको संयुक्त राजनीतिक पार्टीको बैठकले पुस ६ गते (मङ्गलबार) दाङको घोराहीमा…

Read More
अखिल (क्रान्तिकारी) र अनेमसङ्घ क्रान्तिकारीको भेला सम्पन्न

अखिल (क्रान्तिकारी) र अनेमसङ्घ क्रान्तिकारीको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) र अनेमसङ्घ क्रान्तिकारीको संयुक्त आयोजनामा दाङको राजपुरमा भेला सम्पन्न भएको छ । संयुक्त भेलाले सुष्मा परियारको अध्यक्षतामा १३ सदस्यीय अनेरास्ववियु (क्रान्तिकारी) राजपुर गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा सरोज…

Read More
कुर्सी, पद, पैसा र मन्त्री बन्नका लागि एकता हुँदैन : प्रदिप

कुर्सी, पद, पैसा र मन्त्री बन्नका लागि एकता हुँदैन : प्रदिप

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको घोराही उप–महानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ । पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) घोराही उप–महानगरपालिका स्तरीय संयुक्त प्रथम नगर भेला…

Read More
तुलसीपुरमा जबस/मोर्चाहरूको संयुक्त नगर भेला, ११ जनाले गरे नेकपामा प्रबेश

तुलसीपुरमा जबस/मोर्चाहरूको संयुक्त नगर भेला, ११ जनाले गरे नेकपामा प्रबेश

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरूको तुलसीपुर उप–महानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ । पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), मगर मुक्ति मोर्चा नेपाल र अनेमसङ्घ क्रान्तिकारी…

Read More
अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष एवम् इन्चार्ज अमर खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% भाडा छुट तत्काल कार्यान्वयन गर्न माग गरिएको…

Read More
दाङमा जनवर्गीय सङ्गठनहरू भेला/सम्मेलनमा जुटे

दाङमा जनवर्गीय सङ्गठनहरू भेला/सम्मेलनमा जुटे

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङका जनवर्गीय सङ्गठनहरू पालिका भेला\सम्मेलनमा जुटेका छन् । बुधबार नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) राजपुर गाउँकमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले देबिराम बिकको अध्यक्षतामा १३ सदस्यीय गाउँकमिटी चयन गरेको हो ।…

Read More