८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा दाङमा दिप प्रज्वलन

८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा दाङमा दिप प्रज्वलन

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले बुधबार पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाभरी दिप प्रज्वलन र शुभकामना आदानप्रदानमार्फत पार्टी पुनर्गठन दिवस उत्सबको रुपमा मनाएको छ । मङ्सिर ६ गतेदेखि ८ गतेसम्म नेकपाले देशव्यापी पार्टी पुनर्गठन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि…

Read More
पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा दाङद्वारा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा दाङद्वारा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न गरेको छ । पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने कार्यक्रम अन्तर्गत नेकपाले विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, घैटोफोड प्रतियोगिता र फुटबल…

Read More
मधेसी मुक्ति मोर्चा, नेपाल राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्जु यादव

मधेसी मुक्ति मोर्चा, नेपाल राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्जु यादव

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट मधेसी मुक्ति मोर्चा, नेपाल दाङ अन्तर्गत राजपुर गाउँ कमिटीको प्रथम भेला सम्पन्न भएको छ । मोर्चाको प्रथम भेलाले सर्जु यादवको अध्यक्षतामा १७ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा भुपलाल यादव, सचिवमा सहजराम…

Read More
मूल्यवृद्धिका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घन्टा चक्काजाम

मूल्यवृद्धिका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घन्टा चक्काजाम

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म जिल्लाका मुख्य शहरहरू घोराही, लमही, तुलसीपुर, भालुबाङ, गढवा, राजपुर, दंगिशरणको रगैचा, शान्तिनगर,…

Read More
युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द-सत्र सुरु

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द-सत्र सुरु

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द-सत्र दाङको तुलसीपुरमा सुरु भएको छ । १४ र १५ गते दुइदिनसम्म चल्ने बन्द सत्रमा नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य रहेको छ भने पार्टी केन्द्रीय सचिवालय सदस्य द्वय…

Read More
युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । दाङको घोराहीस्थित सहिद मञ्चमा भएको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्य रहेको थियो ।…

Read More
युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको तयारी तिव्र

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको तयारी तिव्र

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलन कात्तिक १३, १४ र १५ गते दाङको घोराहीमा सम्पन्न हुँदैछ । सङ्गठनले चौथो राष्ट्रिय सम्मेलनको तयारीलाई तिब्र बनाएको छ । कात्तिक १३ गते नेकपाका महासचिव विप्लवद्वारा उद्घाटन…

Read More
नेकपा घोराही उप–महानगर कमिटीको बैठक सम्पन्न

नेकपा घोराही उप–महानगर कमिटीको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी घोराही उप–महानगरपालिका कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा घोराही उप–महानगर कमिटीका इन्चार्ज/सेक्रेटरी तिलकको सञ्चालन तथा अध्यक्षता भएको बैठकको प्रमुख आतिथ्य नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए । बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै…

Read More
तीनबुँदे सहमति कार्यान्वयन गर, एमसीसी सम्झौता खारेज गर : नेकपा

तीनबुँदे सहमति कार्यान्वयन गर, एमसीसी सम्झौता खारेज गर : नेकपा

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुरमा तीनबुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले तीनबुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग…

Read More
युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

दाङ : नेकपा निकट युवा, विद्यार्थी र जनपत्रकार सङ्गठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । पार्टी निकट युवा सङ्गठन नेपाल दाङ, अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार सङ्गठन नेपाल दाङद्वारा महान, प्रज्वललगायत एकीकृत जनक्रान्तिका…

Read More