धनगढीमा जनपत्रकार सङ्गठनको विचार गोष्ठी

धनगढीमा जनपत्रकार सङ्गठनको विचार गोष्ठी

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिले धनगढीमा विचार गोष्ठी सम्पन्न गरेको छ। सुदुरपश्चिममा पत्रकारिताको चुनौती, मानवअधिकारको अवस्था र राजनैतिक निकासको बाटो विषयक विचार गोष्ठी आइतबार सम्पन्न गरेको हो । विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली…

Read More
तीनै तहका सरकारले सुदूरपश्चिमबासीलाई ढाँटे

तीनै तहका सरकारले सुदूरपश्चिमबासीलाई ढाँटे

धनगढी : सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । सुदूरपश्चिमका सरकारी तथा निजी अस्पतालहरूमा कोरोना सङ्क्रमित र अन्य बिरामीको चाप बढ्दै गएपछि अस्पतालका भुइँ र प्राङ्गणमा समेत राखेर बिरामीहरूको उपचार गर्न थालिएको छ । कोरोना सङ्क्रमित…

Read More
सुदूरपश्चिमको एक मात्र अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो

सुदूरपश्चिमको एक मात्र अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशमा रहेको मालिका अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रिएको छ । प्रदेशमा कोरोनाका बिरामीहरूले अक्सिजन नपाएर अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ । सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि आपूर्तिमा…

Read More
कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

कोरोना त्रासका कारण कैलालीका विद्यालय १० दिन बन्द गर्ने निर्णय

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना त्रासका कारण जिल्लामा १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन विद्यालयका…

Read More
एकल महिलाको घर निर्माण गर्दै नेकपा

एकल महिलाको घर निर्माण गर्दै नेकपा

कैलाली :  २०७७ सालको अन्तिम दिन मानिसहरू नयाँ वर्षको किनमेलको चटारोमा छन् । केही मानिस नयाँ वर्ष कसरी मनाउने, कहाँ घुम्न जानेजस्ता योजना बनाइरहेका छन् । नयाँ वर्ष कसरी रमाइलो बनाउने भनेर योजना बनाइरहेका मान्छेहरूको भीडमा रातो टिसर्ट लगाएका केही मान्छे…

Read More
कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ५ वर्षीय बालक…

Read More
बर्दियामा अखिल क्रान्तिकारीको विद्यार्थी सभा

बर्दियामा अखिल क्रान्तिकारीको विद्यार्थी सभा

बर्दिया : अखिल (क्रान्तिकारी) जिल्ला समिति बर्दियाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित विद्यार्थी सभा सम्पन्न भएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सभा सम्पन्न भएको हो । उक्त सभालाई नेपाल कम्युनिस्ट…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले छात्राहरूलाई आत्मसुरक्षा तालिमको माग गर्दै सोमाबार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । देशव्यापी रूपमा महिला हिंसा, बलात्कार र हत्याका श्रृङ्खलाबद्ध घटनाहरू घटिरहेको त्यस्ता घटनाको प्रतिरोधका लागि महिलालाई शारीरिक रूपमा…

Read More
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढीमा रणनैतिक संयुक्त मोर्चाको विशाल जनसभा

धनगढी : चार दलीय संयुक्त रणनैतिक मोर्चाले धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋृषी कट्टेल नेतृत्वमा रहेको नेपाल…

Read More
अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले संगठन विस्तारमा जोड दिएको छ । अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरी प्याकुरेलको नेतृत्वमा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा संगठन विस्तार गरेको हो । शिक्षा क्षेत्रमा भइरहेको निजिकरण,…

Read More