मैले सत्य बोलेँ  : आरपी तिमिल्सिन

मैले सत्य बोलेँ : आरपी तिमिल्सिन

    मेरा बाले बडो जतनसाथ पालेको ठूलो मान्छे बनाउने सपना सजाएको जब समय पुग्यो छोरो डाक्टर बन्न सकेन पाँच वर्षपहिले बीस लाख नपुगेर बाबाका सपनाका केही सिँढी झरेर छोरालाई मास्टर बनाउने योजना बन्यो बाबाले मलाई भन्नुभयो, ‘अब कमाउने तेरो…

Read More
जनसांस्कृतिक महासंघ कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न

जनसांस्कृतिक महासंघ कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न

कपिलवस्तु : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले संस्कृतिको वर्गीय पक्षधरता हुने भन्दै नयाँ जनवादी संस्कृतिका पक्षमा सवै लेखक, कलाकार तथा संस्कृतिकर्मीहरु एकजुट हुनुपर्ने बताए…

Read More
युद्ध–कला सङ्ग्रहालय उद्घाटन

युद्ध–कला सङ्ग्रहालय उद्घाटन

  विनोद सुवेदी/सिर्जनानगर (रामेछाप):  नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकार समितिका सदस्य एवम् वरिष्ठ ललितकलाकर्मी लव प्रधान मित्रले जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ स्थित सानीमदौ सिर्जनानगरमा युद्ध– कला सङ्ग्रहालय उद्घाटन गर्नुभएको छ । महान् जनयुद्धका साथै नेपाली राजनीतिक–सांस्कृतिक आन्दोलनका ऐतिहासिक सामग्रीहरू…

Read More
दाङमा वृहत जनसांस्कृतिक कार्यक्रम

दाङमा वृहत जनसांस्कृतिक कार्यक्रम

  जानकी दहित / दाङ : एकीकृत जनजागरण अभियानमा अन्तर्गत दाङको बिजौरी बाँसगढीमा वृहत जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक टोली जलजला जनसांस्कृतिक परिवारले दाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका हुन् । कलाकारहरुले ‘सलाम तिमीलाई, शहिद तिम्रा…

Read More
हजार माइलको बाटोमा चामुण्डादेवीको मृत्यु : अनिल ‘विरही’

हजार माइलको बाटोमा चामुण्डादेवीको मृत्यु : अनिल ‘विरही’

सामाजिक दलाल पुँजीवादी राजनीतिक फाँटको आलोचना र महिमा मण्डित एकसाथ गर्दै आइरहेका कवि, लेखक, नारायण ढकालको नयाँ उपन्यास ‘हजार माइलको बाटो’ हालै प्रकाशित भएको छ । महान् जनयुद्धका कवि रोहित कोइरालाको कालजयी कविता ‘हजार माइलको लामो बाटो’ को एक पंक्तिलाई…

Read More

कला–साहित्यको उद्देश्य र यसको वर्गीय चरित्र – खेम थपलिया

बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यसप्रकार रहेको पाइन्छ :  कला–साहित्य अरूका निम्ति होइन, आफ्नै मन वहलाउन (स्वान्त सुखाय) का लागि सिर्जना गरिन्छ ।  कला–साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन । जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही…

Read More
सांस्कृतिक प्रतिरोधको उत्कर्ष नमुना अनेकोट / सम्झनाका तरेलीमा ती सुन्दर अनुहारहरू

सांस्कृतिक प्रतिरोधको उत्कर्ष नमुना अनेकोट / सम्झनाका तरेलीमा ती सुन्दर अनुहारहरू

राजु जनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झनामा र ब‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या…’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली सेवाले समाचार प्रसारण ग¥यो…

Read More
लालताराहरूसँग

लालताराहरूसँग

माफ गर मेरा हजारौ लालतारा मुटु गाँठो पारेर परेलीका डिलडिलमा डब्डबाएका नुनिला आँसुका ढिक्काहरू रोकेर मैले भन्नैपर्छ चेतनार सभ्यतालाई ज्यूँदै जलाउने कालरात्रीको दाहसंस्कार गर्न तिमीले फायर खोलेको १८ वर्ष नलाग्दै आत्मसमर्पण गरेको छ कमान्डरले झुकाएको छ बन्दुक च्यातेको छ रक्तरञ्जित…

Read More
महासंघले प्रतिरोध दिवस अनेकोटमा सम्झदै

महासंघले प्रतिरोध दिवस अनेकोटमा सम्झदै

काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले काभ्रेको अनेकोट पुगेर प्रतिरोध सांस्कृतिक दिवस मनाएको छ । महासंघका महासचिव खेम थपलियाका अनुसार २०औं प्रतिरोध सांस्कृतिक दिवस ७ जना कलाकारहरु सहादत भएको स्थानमा पुगेर मनाएको जानकारी दिएका छन् । महासङ्घले हरेक…

Read More
महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ र सहिदीमूल्य – खेम थपलिया

महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ र सहिदीमूल्य – खेम थपलिया

आमुख व्यक्तिगत स्वार्थबिना काम गर्ने एवम् देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छन् । जुन–जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन्; त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना–स्वार्थ देशका लागि मानिसले आफ्नो…

Read More