सहिद परिवार कैलालीको अध्यक्षमा शोभा

सहिद परिवार कैलालीको अध्यक्षमा शोभा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट सहिद परिवार सङ्गठन नेपालले १७ सदस्यीय समिति गठन गरेको छ । कैलालीमा सम्पन्न भेलाले शोभा आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । उपाध्यक्षमा सरिता जैसी, सचिवमा गजेन्द्र बहादुर सिह, कोषाध्यक्ष धिरज चौधरी छन्…

Read More
नाटककार तथा उत्कृष्ट नृत्यकार रावल गिरफ्तार

नाटककार तथा उत्कृष्ट नृत्यकार रावल गिरफ्तार

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तरगत रहेको केन्द्रीय टोली ‘सामना सांस्कृतिक परिवार’का जनकलाकार पल रावतलाई सशस्त्र प्रहरीले घेरा हालेरे गिरफ्तार गरेको छ । रावतलाई ५०–६० जनाको सशस्त्र प्रहरीले घेरा हालेर अत्यन्त अपमानजनक तरिकाले गिरफ्तार गरिएको घटनाप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घले…

Read More
नेकपा कैलालीले गर्‍यो सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

नेकपा कैलालीले गर्‍यो सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले २४औँ जनयुद्ध दिवसका अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारलाई देशैभरी सम्मान तथा अभिनन्दन गरेको छ । यसैगरी सहिद तथा बेपत्ता योद्धा परिवारलाई सहिद सप्ताहको पहिलो दिनको अवसरमा नेकपा कैलालीले दोसल्ला र प्रमाणपत्रसहित सम्मान कार्यक्रम भब्यताका साथ…

Read More
ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

विषय प्रवेश ‘ब्रेकिङ विथ ओल्ड आइडियाज’ १९७५ मा बनेको चिनियाँ चलचित्र हो । चुनआओ झोङ्जीको लेखनमा लि वेन्हुसले निर्देशन गरेको यो फिल्मको मूल विषयवस्तु शिक्षा रहेको छ । चीनमा कमरेड माओको नेतृत्वमा ल्यु साओ चि, लिन प्याओलगायत संशोधनवादीहरूले सत्ता कब्जा…

Read More
२४ औँ जनयुद्ध दिवस र जनयुद्धसिर्जित कविता साहित्य

२४ औँ जनयुद्ध दिवस र जनयुद्धसिर्जित कविता साहित्य

२०५२ साल फागुन १ बाट आरम्भ भएको महान् जनयुद्धका २३ वर्ष बितेर २४ वर्ष लागेको छ । जनयद्ध झन्डै ११ वर्षसम्म सञ्चालनमा रह्यो । दर्शन, विचार, राजनीतिमा झैँ यसले साहित्यमा पनि क्रमभङ्ग ग¥यो र नयाँ यथार्थ निर्माण ग¥यो । जनयुद्ध…

Read More
दुस्मनका कालकोठरीहरूमा– १

दुस्मनका कालकोठरीहरूमा– १

हाम्रो महान् र गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको छैटौँ सिन्धुली बैठकपछि गत साउन महिनामा सातौँ पूर्ण बैठक अर्घाखाँचीमा दुस्मनका घेराबन्दी र दमनका बीचमा बस्दै थियो । हामी आआफ्नो कार्यक्षेत्रबाट बैठकस्थल अर्घाखाँचीतर्फ हान्नियौँ । हामीलाई रातीराती साथीहरूले बैठकस्थलतर्फ हिँडाए । खोलाको…

Read More
नेकपाका नेता सन्देश पौडेलका पिताको निधन, महासचिव विप्लवद्धारा श्रद्धाञ्जली व्यक्त

नेकपाका नेता सन्देश पौडेलका पिताको निधन, महासचिव विप्लवद्धारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलका बुबाको निधनप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । शनिबार बेलुका शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलका पिता भुवानीप्रसाद पौडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली…

Read More
प्रगतिशील विचारलाई भुइँतहसम्म पुर्‍याउन प्रलेस – खेम थपलिया

प्रगतिशील विचारलाई भुइँतहसम्म पुर्‍याउन प्रलेस – खेम थपलिया

रसुवा : प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ३ का इन्चार्ज खेम थपलियाले प्रगतिशील विचारलाई भुइँतहसम्म पुर्‍याउन प्रलेसको आवश्यकता रहेको कुरा बताएकाछन् । रसुवा जिल्लाको कालिकास्थानमा अवस्थित भूमिघरमा आयोजित प्रगतिशील लेखक सङ्घ, रसुवाको तेस्रो जिल्ला सम्मेलनमा प्रमुख अतिथिको…

Read More
आन्तोन चेखभ – २

आन्तोन चेखभ – २

चेखभ, जो आफैँ अति मोहक तरिकाले सीधासादा हुनुहुन्थ्यो । सब सरल, स्वच्छ र हार्दिक कुरा रुचाउनुहुन्थ्यो । मान्छेलाई सरल बनाउने उहाँको आफ्नै तरिका थियो । एकपल्ट भड्किलो लुगा, लगाएका तीनजना आइमाईहरू उहाँलाई भेट्न आएका थिए । रेसमी स्कर्टको सरसराहट र…

Read More
प्रियजन ! अहिलेलाई यत्ति भन्छु

प्रियजन ! अहिलेलाई यत्ति भन्छु

खुल्नेछ क्षितिज र, झुल्किनेछ जरुर क्षितिजपारिको घाम फाट्नेछ भुइँकुहिरो र, हट्नेछ जरुर अन्धकारको याम प्रियजन, अहिलेलाई यत्ति भन्छु । भन्थे, व्याकुलमय हुन्छ प्रतीक्षाको घडी तपस्या हो यो तपस्वीहरू मात्र पुग्न सक्छन् क्षितिजपारिको घामसम्म । जारी नै छ अनवरत यो युगको…

Read More