सशक्त प्रतिरोध गर्ने

सशक्त प्रतिरोध गर्ने

अम्बिका चन्द/काठमाडौं: जेठ २६, नेपाल कम्युनिस्ट पार्टी, झापाले आफ्ना निशस्त्र नेताहरुलाई गिरप्तार गरी ‘विस्फोट पदार्थसहित पक्राउ गरिएको’ भन्ने आरोपको खण्डन गरेको छ । नेकपाका जिल्ला इन्चार्ज उमेशद्वारा शुक्रवार जारी विज्ञप्तिमा पार्टीका जिल्ला सचिवालय सदस्यद्वय तारावहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा…

Read More
कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

कालीकोट घटना प्रतिक्रान्तिको जवाफ जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टीले समग्र राष्ट्र र जनताको मुक्ति र सम्बृद्धिको उद्देश्य प्राप्तिका लागी एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेको छ । यो कार्यदिशाले सबैको ध्यान केन्द्रित गरिरहेको बेला कथित स्थानीय चुनाव खारेजी तथा बहिष्कारमा कालीकोट र मुगुका कारबाहीमा कार्यदिशा व्यावहारिक…

Read More
तुरुन्त रिहा नगरे डटेर प्रतिवाद गर्छौ : प्रकाण्ड, प्रवक्ता नेकपा

तुरुन्त रिहा नगरे डटेर प्रतिवाद गर्छौ : प्रकाण्ड, प्रवक्ता नेकपा

काठमाडौं/जेठ २५, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विहिबार एक विज्ञप्ति प्रकाशित गर्दै गिरफ्तार कमरेडहरुको स–सम्मान तुरुन्त रिहाइको जोडदार माग गर्नुका साथै यथाशक्य रिहा नगरिए पार्टीले संघर्षको मोर्चाबाट यसको प्रतिवाद गर्नेे र त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार देउवा सरकारको गृह प्रशासन…

Read More
अध्यक्षलाई रिहाई नगरे कडा प्रतिरोध : उपाध्याय

अध्यक्षलाई रिहाई नगरे कडा प्रतिरोध : उपाध्याय

काठमाडौँ /जेठ २५, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायले आफ्नो संगठनको अध्यक्ष बन्दु लगायत गिरफ्तारी गरिएका नेता, कार्यकर्तालाई तुरुन्त विना सर्त तत्काल रिहाई नगरे राज्यविरुद्ध कडा प्रतिरोध गर्ने बताएकी छन् । महासचिव उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी…

Read More
चितवनमा दिल्लीको मोर्चाबन्दी

चितवनमा दिल्लीको मोर्चाबन्दी

  लेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी वारमा चितवनले कहिल्यै दिल्ली र…

Read More
केन्द्रीय नेताहरु गिरफ्तार

केन्द्रीय नेताहरु गिरफ्तार

काठमाडौं/जेठ २४, देउवा सरकारका गृहमन्त्री जनार्दन शर्माले काठमाडाैंमा शपथ ग्रहण लिइरहेको बेला उता प्युठानमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा ‘सुभास’, केन्द्रीय सदस्य तथा महिला संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का,…

Read More
आस्थाका बन्दीहरु रिहा

आस्थाका बन्दीहरु रिहा

काठमाडौं/जेठ २४, कास्की प्रहरीले वैशाख २८ गते लुम्लेबाट ६ जना र तालचोकबाट १ जना गरि ७ जनालाई गिरफ्तार गरि पोखारास्थित रामबजार इलाका प्रहरी कार्यालयमा थुनेको थियो । आस्थाका बन्दीहरु बुधबार पुनरावेदन अदालत कास्कीको आदेशमा रिहा भएका छन् । रिहा हुनेहरुमा…

Read More
आस्थाका बन्दीलाई अभिनन्दन

आस्थाका बन्दीलाई अभिनन्दन

 भीमबहादुर खड्का/चितवनः जेठ २३, नेपाल कम्युनिष्ट पार्टी चितवनको एक कार्यक्रममा स्थानीय चुनाव खारेजी अभियानमा सशक्तरुप लाग्नु भएका अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष क. कृष्ण परियार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष क. विष्णु कोइराला, अखिल नेपाल…

Read More

दाङबाट ४ जना पक्राउ

  दाङ: जेठ २२,   दलाल संसदिय व्यवस्थाले जबरजस्त जनतामाथी लादिएको कथित स्थानीय निकायको चुनाव खारेज अभियान अन्तरगत शान्तिपूर्ण तरिकाले एकीकृत जनजागरण अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका ४ जना जिल्ला सदस्य दाङबाट पक्राउ परेका छन् । भालुबाङबाट भिमप्रकाश…

Read More
स्थनीयले लखेटे चुनाव प्रचारप्रसार टोलीलाई

स्थनीयले लखेटे चुनाव प्रचारप्रसार टोलीलाई

दाङ: जेठ २२, पुरानै संसदीय व्यवस्थाको स्थानीय चुनाव जबरजस्त जनतामाथि लाद्न खोजेको भन्दै दाङका विभिन्न स्थानमा स्थानीय जनताले चुनाव प्रचारप्रसार टोलीलाई लखेटेका छन् । दाङ, तुलसीपुर–५, नयाँ बसपार्क, तुलसीपुर कै ७ नं. वडा राजापुर र सिसहनियाको ठकुरीकोटबाट चुनाव प्रचारप्रसार गर्न…

Read More