केन्द्रीय नेताहरु गिरफ्तार

subas–bandhu–chandra

काठमाडौं/जेठ २४, देउवा सरकारका गृहमन्त्री जनार्दन शर्माले काठमाडाैंमा शपथ ग्रहण लिइरहेको बेला उता प्युठानमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा ‘सुभास’, केन्द्रीय सदस्य तथा महिला संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का, जिल्ला सेक्रेटरी दधिराम सुवेदीलगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला समितिको बैठक बसिरहेको बेला साविक तिराम गाविस, तीनदमारेबाट भर्खरै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :