नेकपा २ नेता गिरफ्तार

नेकपा २ नेता गिरफ्तार

काठमाडौं/जेठ ३०, नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्लाका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा जिल्ला सचिवालय सदस्यद्वय अर्जुनप्रसाद चौलागाँई र दिलिप स्याङतानलाई सोमबार राती घरबाट बिनाकारण गिरफ्तार गरेको जिल्ला पार्टी मकवानपुरले जारी गरेको प्रेस विज्ञिप्तमा उल्लेख छ ।…

Read More
लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

लमहीमा तोडफोड/बन्दको प्रभाव विहानैदेखी

दाङ/जेठ ३०, आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको  विरोधमा  नेपाल कम्युनिस्ट पार्टी, राप्तीद्वारा मंगलबार आयोजित बन्दको दाङ, रोल्पा, रुकुम, प्युठान र सल्यानमा विहानैदेखी गम्भीर प्रभाव परेको छ । यातायात, पसल, कारखाना र शैक्षिक संस्था बन्द छन् । सरकारी कार्यालय खुलेपनि…

Read More
जिल्ला इन्चार्ज गिरफ्तार

जिल्ला इन्चार्ज गिरफ्तार

प्युठान/जेठ ३०,  नेपाल कम्युनिस्ट पार्टी,प्युठान जिल्ला इन्चार्ज तथा राष्ट्रिय युवा जनस्वयम् सेवकका, केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई  प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई मंगलबार विहान प्युठान नपा–४ जुम्रिस्थित चिया पिउदै गर्दा पसलबाट गिरफ्तार गरेको हो । बस्नेतलाई अहिले बिजुवार प्रहरी चौकीमा…

Read More
भारतीय कारखाना मालिकलाई कालोमोसो

भारतीय कारखाना मालिकलाई कालोमोसो

काठमाडौं/जेठ ३०, हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बर्जर पेन्ट्स् कारखाना मालिकले कारखानामा कार्यरत कर्मचारीहरुलाई चरम श्रमशोषण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी, मकवानपुरले कारखाना मालिक भारतीय नागरिक शुशिल कुमार द्ववेदीलाई कालोमोसो दलेको छ । पेन्ट्स्का प्रमुखलाई कालोमोसो दल्नुका साथै उनले प्रयोग गर्दै…

Read More
भू–माफिया विरुद्ध गम्भीर आपत्ति – कुशल बोगटी, भक्तपुर सेक्रेटरी, नेकपा

भू–माफिया विरुद्ध गम्भीर आपत्ति – कुशल बोगटी, भक्तपुर सेक्रेटरी, नेकपा

काठमाडौं/जेठ २९, नेपाल कम्युनिस्ट पार्टी, भक्तपुर जिल्ला सेक्रेटरी कुशल वोगटीले भक्तपुरमा भएको जुन हनुमन्ते खोला फर्काउन प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । सोमबार दिउसो जारी विज्ञप्तिमा सो पार्टीका जिल्ला सेक्रेटरी वोगटीले ‘‘अनाधिकृत रूपमा भुमाफिया र स्थानीय प्रशासनको मिलोमतोमा…

Read More
सामानाको बासमा प्रहरी/८ जना पक्राउ

सामानाको बासमा प्रहरी/८ जना पक्राउ

काठमाडौं/जेठ २८, लाजिम्पाटस्थित गुठीको भवनमा बस्दै आएका सामना पविारको बासमा राती ९ बजे प्रहरीले छापा मारेपछि ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगर छन् ।…

Read More
राज बन्दीहरू सम्मानित

राज बन्दीहरू सम्मानित

आस्था/पोखरा: जेठ २८, नेकपा कास्कीद्वारा गिराफ्तार कार्यकर्तालाई आज सम्मान गरिएको छ । स्थानिय चुनाव खारेजी अभियानमा लागेका नेता कार्यकर्तालाई प्रहरीले देश ब्यापीरुपमा गिराफ्तार गरेको थियो । गिराफ्तार नेता–कार्यकर्तालाई रिहा गरेको आज चार दिनमा सम्मान गरेको छ । उक्त कार्यक्रमकाे सभाध्यक्ष कास्की…

Read More
गिरफ्तारीको विरुद्ध राप्ती बन्द

गिरफ्तारीको विरुद्ध राप्ती बन्द

काठमाडौं/जेठ २८, नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोले जेठ ३० गते मंगलबार राप्ती बन्द घोषणा गरेका छन् । जेठ २४ गते बैठक स्थलमा प्रवेश गरी प्रहरीले राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य असल क्षेत्रि, प्युठान जिल्ला सेक्रेटरी दधिराम  ‘सार्दुल’  जिल्ला सदस्यहरुमा डोरबहादुर…

Read More
प्रचण्डको एकता आह्वानपछि,वैद्यको आयो यस्तो प्रतिक्रिया

प्रचण्डको एकता आह्वानपछि,वैद्यको आयो यस्तो प्रतिक्रिया

अम्बिका चन्द/काठमाडौंः जेठ २८, सनिवार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैद्य र विप्लवलाई पार्टी एकतामा आउन आग्रह गरे लगत्तै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कडा प्रतिक्रिया व्यक्त गर्नु भएको छ । उहाँले देशीविदेशी दुश्मनहरुसँग आत्मसमर्पण गरेको नेतृत्वसँग…

Read More
“नेताहरुको तालमेल, कस्ले गर्यो झेल”

“नेताहरुको तालमेल, कस्ले गर्यो झेल”

कलाधर आचार्य २०७४ बैशाख ३१ गतेको चुनाव त जाल, झेल, छल, कपट गरेर नपुगी मतपत्र च्यातेर भए पनि लगभग सम्पन्न भयो । पाठकहरुलाई खुलतुली लाग्यो होला, के शीर्षकमा पंक्तिकारले लेख्दै छ भनेर । हो, त्यसै भएर यसलाई प्रष्ट्याई हालौं ।…

Read More