बुटवलबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं/असार १०ः नेपाल कम्युनिस्ट पार्टी, बुटवल नपाकाका २ जना सदस्यहरुलाई बुटवल नपाकाबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा श्याम सेन्चुरी र सन्तोष थापालाई घरायसी काममा बाटोमा हिडिरहेका बेला बिहिबार दिउँसो गिरफ्तार गरिएको हो ।

Read More
डोटीका जिल्ला नेता गिरफ्तार

डोटीका जिल्ला नेता गिरफ्तार

अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य विवेक कुमाललाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । डोटी जिल्ला इन्चार्जसमेत रहेका कुमाललाई पार्टी काममा हिडिरहेको बेला वि.पि. नगरबाट पक्राउ गरिएको नेकपा डोटीले जनाएको छ । यसैबीच बिहिबार कन्चनपुरको शुक्लाफाँटा…

Read More
जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टी, महाकाली ब्युरो सदस्यएवं दार्चुला सेक्रेटरी रमेश नेपाली ‘जीवन’लाई काँग्रेसका ठेकेदारको सुराकीमा पक्राउ गरेको महाकाली ब्युुरोले जनाएको छ । नेकपा महाकाली इन्चार्ज असिनाले एक विज्ञप्ति जारी गर्दै बैतडीमा नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका मेयर पदका…

Read More
ताप्लेजुङका नेता गिरफ्तार

ताप्लेजुङका नेता गिरफ्तार

काठमाडौं/असार ८ः नेपाल कम्युनिस्ट पार्टी, ताप्लेजुङ जिल्ला सचिवालय सदस्य तथा जनपरिषद प्रमुख विजय लिम्बू र फेम्बु लिम्बूलाई घरबाट मंगलबार प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, ताप्लेजुङ इन्चार्ज आशिषले बुधबार एक विज्ञप्ति जारी गरीे विजय र फेम्बुलाई बिना कारण…

Read More
चुनावमा प्रयोग गरिएका साधनहरु तोडफोड

चुनावमा प्रयोग गरिएका साधनहरु तोडफोड

अम्बिका चन्द/काठमाडौं,असार ८ः चुनाव खारेजी अभियानमा रहेका युवा र स्थानिय जनताले प्रचार अभियानका ३ वटा बाहनमा तोडफोड गरेका छन् । दाङ, तुल्सीपुरमा चुनाव खारेजी अभियानमा रहेका युवाहरु र स्थानियहरुले कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी अभियानमा प्रयोग गरेका वाहनहरु नं….

Read More

नेकपाका ५ जना जिल्ला नेता गिरफ्तार

अम्बिका चन्द/काठमाडौं,असार ८, पाँचथरवाट नेकपाका ५ जना जिल्ला स्तरका नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेकपाका जिल्ला सदस्यहरु विजय नेम्वाङ, कविराज लिम्बु, गाँउ समिति सेक्रेटरी जितबहादुर लिम्बु, राष्ट्रिय युवा जनस्वयंसेवकका अमर परियार र विशाल लिम्बु रहेका छन् ।…

Read More
बेपत्ता नागरिक, शान्तिप्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति/बेपत्ता नागरिक सार्वजनिकीकरणको प्रश्न – भण्डारी, अधिवक्ता

बेपत्ता नागरिक, शान्तिप्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति/बेपत्ता नागरिक सार्वजनिकीकरणको प्रश्न – भण्डारी, अधिवक्ता

एकराज भण्डारी (अधिवक्ता) जनयुद्धका क्रममा हजारौँ नागरिकलाई राजनीतिक आस्था र विचारकै आधारमा पक्राउ गरी जबर्जस्ती आफ्नो कब्जामा लिई बेपत्ता पार्ने काम गरियो । त्यसरी बेपत्ता पारिएका होनहार योद्धाहरूमध्येका हुन्– विपीन भण्डारी र दिलबहादुर राई । १६ वर्षअगाडि २०५९ असार ३…

Read More
थबाङमा भएको के हो ?

थबाङमा भएको के हो ?

रातो खबर संवाददाता/असार ७, असार ४ र ५ गते विभिन्न सञ्चारमाध्यममा विप्लव नेतृत्वको नेकपाले रोल्पा जिल्लाअन्तर्गतको ऐतिहासिक गाउँ थबाङको चुनावमा भाग लिएको सनसनीपूर्ण खबरले तातेको थियो । पार्टी केन्द्रको निर्देशनविपरीत स्थानीय पार्टी चुनावमा गएको प्रचार भयो । सो सम्बन्धमा रोल्पा…

Read More
भ्यागुतो, सर्प र प्रचण्ड – भुसाल

भ्यागुतो, सर्प र प्रचण्ड – भुसाल

भेषराज भुसाल प्रचण्ड एउटा चतुर खेलाडी अवश्य हुन् । उनले आँट नगरेको भए त्यतिबेलै त्यही समयमा जनयुद्धको सुरुआत हुन्थ्यो वा हुँदैनथ्यो यो पनि विचारणीय प्रश्न छ । जब महान् जनयुद्धले उच्चता प्राप्त गर्दै गयो देशको करिब ८० प्रतिशत भूभागमा जनसत्ताको…

Read More
माल्कोट सल्लारुखलाई सलाम ! – २ : प्रकाण्ड, प्रवक्ता, नेकपा

माल्कोट सल्लारुखलाई सलाम ! – २ : प्रकाण्ड, प्रवक्ता, नेकपा

जनयुद्धमा सहादत १० वर्षको जनयुद्धमा ऐतिहासिक सल्लारूख बस्तीबाट उच्च तहबाट सहादत भयो । ०६० साल चैत ७ गते सम्पन्न म्याग्दी जिल्ला सदरमुकाम बेनी फौजी मोर्चामा युद्धमोर्चाको निर्णायक पहल आफैँ लिएर लड्दा जनमुक्ति सेनाका वीर, लडाकु र होनाहर ब्रिगेड सहकमान्डर क….

Read More