नेकपाका ५ जना जिल्ला नेता गिरफ्तार

CPN flagअम्बिका चन्द/काठमाडौं,असार ८, पाँचथरवाट नेकपाका ५ जना जिल्ला स्तरका नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेकपाका जिल्ला सदस्यहरु विजय नेम्वाङ, कविराज लिम्बु, गाँउ समिति सेक्रेटरी जितबहादुर लिम्बु, राष्ट्रिय युवा जनस्वयंसेवकका अमर परियार र विशाल लिम्बु रहेका छन् । उनीहरु सबैलाई प्रहरीले घरघरमा पुगेर पक्राउ गरेको हो ।

आफना नेताकार्यकर्ताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेकपा पाँचथरले विनाशर्त रिहाइको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :